Skip to content

नभनूँ भन्यो भन्न मन हुने
नगनूँ भन्यो गन्न मन हुने
नभनेर नगरेर नसिकने रहेछ जिन्दगी
जिन्दगीमा कहिलेहास्न मन हुने कहिले रुन मन हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *