मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हाँस्नु मात्र हैन जीवन
editor — Mon, 06/12/2017 - 00:12
हाँस्नु मात्र हैन जीवन, रूनु पनि पर्छ एक दिन
फक्रिएको फूल पनि त, ओइलिएर झर्छ एक दिन
धनी-गरिब जे भए नि, सबै उस्को खेल हो यो,
धैर्य राख ईश्वरले नि तिम्रो दु:ख हर्छ एक दिन
आफ्नै हात हतियार बनाई, यो समाजमा जियौ भने,
यही कलमको मसीले नि, नगर्ने काम गर्छ एक दिन
भाग्यलाई दोष दिएर, जिउदो लास भई बाँच्नुभन्दा,
नडराई अघि बढ, दुखी जीवन टर्छ एक दिन
दु:ख कष्ट जे पर्दा निमुस्कुराइदेऊ यदि भने
साथी तिम्रो साहस देखी, दैव पनि डर्छ एक दिन
हरी गौतम (अर्घाखाँची)
खनदह-३
हाल-भारत
- 718 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
14 hours 24 min ago - आभार
1 day 9 hours ago - बहुत खुब कहिल्छि ।
4 days 9 hours ago - आभार प्रकट गरे
6 days 8 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 10 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 6 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 6 hours ago - एकदम सान्दर्भिक
1 week 10 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 13 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- विद्यार्थी हुँ म
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- सन्त कवि ज्ञानदिल दास
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
Last viewed:
- के हुने हो?
- धनी नेपाल र हाम्रो मानसिकता
- थाहा पाएँ, चाल् पाएँ
- कोदाको झोल
- एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने
- घात गर्यौ तिमीले मोरी
- मित्रता
- जय गणतन्त्र
- ओइ काठमान्डू !
- याद बददै छ उनको झन
- अचेल समाज
- कुन नाता जोडुँ मुटुभित्र छुरा धस्नेसँग
- गजल
- भूपी, क्रिकेट र ब्रेडमन
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- केही यक्ष प्रश्नहरु ?
- चोखो प्रेम सार्ने बानी
- भन्यो मनले
- भन युद्ध कस्को जीतमा छ
- 'दृष्टि विचरण'मा विचरण गर्दा
- नेपालको भौगोलिक वितरण, माटोको बनौट र खेती व्यवस्था सङ्क्षिप्त विवेचना
- भाषा शैली
- यानीमाया
- तिम्रो मेरो भेटघाट अन्तिम हुन सक्छ
- दुई मुक्तक (हेर्दा हेर्दै फेरि तिहार)
- नागालैण्डमा कट्टुजात्रा
- गरौँ मीठा बात साथी
- कमरेड पाताल
- चार मुक्तक (हानाहान भो)
- चार मुक्तक (आऊ न बोकेर)
सुन्दर रचना
Arun Dhakal — Thu, 11/30/2017 - 18:03सुन्दर रचना
Post new comment