Skip to content


जननी
र ममतामयी साँझहरू
किनकिन
फूलका कालीनभन्दा प्राप्तिमय हुन्छन्
पिरो छ
एउटा साँझको वितण्डा
अमिलो छ
एउटा साँझको कथा
बत्ती कातेर आमाले
साँझलाई कान्तिमय बनाउनु भयो
हामी स्वतन्त्र भयौं
दगुर्यौं
प्रचन्न खुसी फ्याँकेर
आमासँग
अँजुलीमा
र ठूलो साँझ सापट माग्यौं ।

पेशल आचार्य
महालक्ष्मी नपा –५, ललितपुर
हाल : मन्थली, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *