मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एक्लो बृहस्पति
alok — Sat, 04/25/2009 - 15:15
दाँया हेरे - बाँया हेरे, अनुहार त सबै गोरा
कपट्-कुटिल, असल्-भला, थरी थरी रुपरङ भा
गरौ न हो केही गरौ - देश लाई उठाउँ माथि
जिब्रो तिखो - भाषाण मिठो, कुटिल रैछन तिम्रा जुङ्गा
अतिभयो शाहनु कति? जता हेर्यो भद्रगोल छ
तिमीलाई त फापेकै छ गरीब रेट्ने भ्रस्ट चाला
युध्द्द पछी युध्दै हुन्छ, भाग निशेष छदै छैन
जहाँ पाप छ फलिफाप छ धुरी चडदा "कैलाश" पाउला
तेरो बोली कस्ले सुन्छ? उहा "हजुर" सधैं सही
भो आलोक नदेखे झै गर! सुकिलो दापमा सङीन र भाला
(अन्तरराष्ट्रिय साहित्य समाज जापानको छैटौ श्रृंखला)
- 2249 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
21 hours 11 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 17 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 2 hours ago - भुगोल ले नछेकेको माया
6 days 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 28 min ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- दोश्रो बिहे
- जय भुँडी
- कमिलाको लर्को
- आमैले भन्थे धाराको पानी
- सधैं–सधैं मेरो सपनामा
- उड्दै थिएँ पंक्षी सरी
- बालक ध्रुव
- समाज सुधारक मंगलमान
- पाँच सेन्र्यू
- नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
- सम्झना : गोविन्दबहादुर गोठाले
- लोकतन्त्रको परिभाषा
- फुटकर कविता
- सङ्क्रमणकाल
- लसुन
- अनि पो बन्छ समृद्ध देश
- नेपाली आत्मपरक निबन्धको विश्लेषण
- यो साँझा यो रात
- तीन मुक्तक (हात देखाई, सधैं आउने जाने, मन्द मुस्कान छरी)
- ऊ र उसको सहर
- माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला
- नेपाल
- तिम्रो मुस्कानको सुगन्ध
- उड्छ सिमल भुवा बनी
- बालुवामा गाडीले चटकी देखाउँदा
- विरताको चिनो वीरको सन्तान
- लेख्नेहरूको कथा
- अवस्था
- श्याम आशाका लघुकथामा एक दृष्टि
- "नाना आङा छोर्तोजी"
Post new comment