Skip to content


नग्नता भरिएको बिच्(beach)को यो सौन्दर्यता
रम्न बसेको छु, म हेर्दै छालको ब्यग्रता
बहाउ झैं गर्छ छोइ पाउसम्म छाल्
नीलिमाबाहिर चाँदनी छ टम्म जाल्

समुद्र छ स्थिर शान्त सौरम्यता निहाल
गम्छ मनले खोज्छ रमी रम्न हज्जार
तस्वीर बनी लडेका छन् सुन्दरी ती कमाल
सेक्छन् शरीर आफ्नु सौरम्न स्वच्छताका चाल

लंग विच लसएन्जलस
३अगस्ट २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *