मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पाइला चालौँ
bhuwan.np — Mon, 08/07/2017 - 17:11
लक्ष्य ओझेल हुन नपाओस्, पाइला मिलाएर चालौँ
उद्देश्य आज पूरा नभए, भोलि पूरा गर्ने अठोट लिन थालौँ ।
छोडौँ लोभ धनसम्पत्तिको भोलि खालि हात जानु छ चिहान,
गरौँ काम मिहिनेत र परिश्रमले ल्याउनु छ नयाँ बिहान,
सीमाना आज डगमगाइरहेको छ देश भन्छसँगै पाइला चालौँ
उद्देश्य आज पूरा नभए, भोलि पूरा गर्ने अठोट लिन थालौँ ।
सङ्घर्षलाई जित्न दिऊँ दिँदछ त्यसले जीवनको अस्तित्व एक,
मिहिनेतले पखेटा बनाऔँ त्यसले छुन दिँदछ चन्द्रमा एक,
मार्ग अनेक बनेका छन् पाउ भन्दछन् नयाँ मार्ग बनाउन पाइला चालौँ
उद्देश्य आज पूरा नभए भोलि पूरा गर्ने अठोछ लिन थालौँ
हाँसी ठट्टाले बाल्यकाल त बित्यो, जवानीलाई चाहिँ खेर नफालौँ
राम्रो समाजको सपना त देखियो त्यसलाई सपनासम्म मात्र सीमित नराखौँ,
देशभक्तिका कुरा त कैयौँ गर्छन्, तर देश भन्छ गर्व गर्न इतिहास बनाउन पाइला चालौँ
उद्देश्य आज पूरा नभए भोलि पूरा गर्ने अठोछ लिन थालौँ
लक्ष्य ओझेल हुन नपाओस् पाइला मिलाएर चालौँ
उद्देश्य आज पूरा नभए भोलि पूरा गर्ने अठोछ लिन थालौँ
लिजा बुढाथोकी
कक्षा १०
ज्योति एकेडेमी सितायाइला, काठमाडौं
ज्योति एकेडेमीमा भएको कविता प्रतियोगितामा वाचन भएको
- 321 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
22 hours 31 min ago - आभार
1 day 18 hours ago - बहुत खुब कहिल्छि ।
4 days 17 hours ago - आभार प्रकट गरे
6 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 14 hours ago - एकदम सान्दर्भिक
1 week 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- सुन्दर नगरी पोखरा
Last viewed:
- धन्दुकारी
- मिथिलाक किसान
- रात दिन हराउँछु
- ‘इकोज’ उपन्यास अङ्ग्रेजी साहित्यको विस्तार
- सबै उमेरका लागि
- एक्लै छोडी पराई देश नजाउ (सवाल जवाफ)
- म हिउँ
- दशैको गिफ्ट
- महिलाको चाड बनोस
- भूगोलमै हराए भूगोलका ज्ञाता
- भुइँमान्छेका छायाँहरू
- तिम्रो प्रेमलाई म के भनुँ?
- निसन्देह प्रेम बज्रपात
- मन खुलेको छैन
- दुई र द्वन्द्व
- आँखाको निद खोसी लाने
- गन्नु पर्छ गणकहरुले
- मान्छे मान्छे बिच नमिठो यो राग
- नियाल्नु कमजोरी
- बालाई चिठी परदेशबाट
- माया गर्छु तिमीलाई वाचा गरें यस्तो
- ओझेलको साहित्य : ट्रकसाहित्य
- महलकी रानी
- दसवर्षे जनयुद्धको कथाव्यथा
- शरणार्थी जीवन र शिविरभित्र फष्टाएको गजलकारिता –केशु बिरही
- नहुनुभन्दा कानो मामा ठिक
- यो के हो
- सुरुवातका सबै मागहरू पुरा हुन्छ
- कोरो आ पाढि
- बोल-बोल एबोला
Post new comment