Skip to content

गाइजात्रे मान्छे


ग्रहण लाग्छ
कर्मकै फल त हो
कहाँ पो लुक्छ ।१।

आफै रमिते
के हेर्नु गार्इजात्रा
बिझ्दै बिझ्दैन् त ।२।

संस्कृति भन्छ
खोर्इ नयाँ संस्कार
कति नै बाँच्छ ।३।

२०७४।४।२३
राम शरण महर्जन
कीर्तिपुर, काठमाण्डौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *