तिजकाे कविता
BhawaniKhatiwada — Thu, 08/10/2017 - 04:57
परिवर्तनका आवाजहरु
यता सस्कृतिकाे छ नौलो मुहार
उता तीजको आज आयो बहार
भयो तीज धन्दा कसैलाई चाहिं
कसैमाथि चाहिं भयो झन् प्रहार ।।
नखोजौं भन्यो झन् त्यसैमा छ ध्यान
न गच्छे छ केही न केही छ मान
यसैले यहाँ संस्कृति हुन्छ ध्वस्त
विदेशीहरु झन् हुने मस्त मस्त ।।
नजानेर होला भयो धेर पाप
अरुको सिकोबाट क्यै छैन लाभ
विना अर्थका स्वाङ पारेर हुन्न
सदाचार सद्भाव केही रहन्न ।।
छ हाम्रो पृथक् सोच संस्कार हाम्रो
छ माया र सम्मान सद्भाव हाम्रो
अरुको लहैमा नलागौं नलागौं
छ औकात जस्तो त्यतैतर्फ लागौं ।।
समस्याहरु लाखका लाख आउन्
समस्याहरुले समाधान पाउन्
डटी कर्मका खालमा हामी लागौं
समस्याहरुबाट कैल्यै नभागौं ।।
त्यसैले प्रतिज्ञा गरौं आज एक
सबैले सबै माथि राखी विवेक
यसै देशमा हामी मिल्दै रमाऔं
सबैले सबै पर्वलाई मनाऔं ।।
बनौं पौरखी कर्म ढोका उघारौ
गरौं यत्न यो देशलाई सपारौं
र जस्तो छ गच्छे त्यसैमा रमाऔं
त्यसैभित्र यो तीजलाई मनाऔं ।
- 1108 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
4 sec ago - Reply to comment | मझेरी डट कम
5 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
10 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
15 sec ago - Reply to comment | मझेरी डट कम
17 sec ago - Reply to comment | मझेरी डट कम
17 sec ago - Reply to comment | मझेरी डट कम
17 sec ago - Reply to comment | मझेरी डट कम
17 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- बालबालिकाको मोलतोल
- हो गयी लाल
- दशैं (गजल)
- भिखारी
- हारेर पनि बाजी
- नेपाली भाषाको शब्द-ढुकुटी
- तिम्रो नाउँ लेखिएछ
- मैले माया नगर्ने ऊ
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- राष्ट्रगान र राजनीति
- लाचार श्रीमानको पत्र श्रीमतीको नाममा
- तिम्रो सम्झना
- प्रेम स्वच्छ दिलबाट आउँछ
- खरो विचारका निबन्ध
- बादलपारिको देशबाट
- भोको इज्जत
- श्री राज्य विभाजन ब्रत कथा
- देशभक्त
- साकार ध्वनि
- पछि लाग्छौ किन
- कसरी म भुलें केमा म भुलें
- भुल्न सकिएन
- मैले तिम्रो माया मागेँ साथ पनि दियौ
- मेरो पहाड
- मान्छे
- पेशा
- विरहले यो आँशु नि चिसो पानी बनायो
- चेलीको बिलाप
- मैले त दोबाटो भेंटे
Post new comment