Skip to content

तीन हाइकु (खुसी)


१)
आएर जान्छ
सुटुक्क त्यो खुसी
पत्तै नपाई

२)
उतार् चढाब
आयो जीवनभरि
भोग्ने आफैले

३)
कहिले खुसी
कहिले दु:ख कष्ट
भाग्यमा भा’को ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *