मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिम्रो आँसु बन्यो कि भेल
bheshraj71 — Tue, 08/22/2017 - 12:25
तिम्रो आँसु बन्यो कि भेल
म्याग्दी खोला बढ्दैछ साल साल ।
धवलागिरि तिमीसित रुँदै पग्लियो कि ?
नारच्याङ भीर तिम्लाई छेक्न अझै अग्लियो कि ?
बताउ के छ तिम्रो चाल
चोट खाई भयौ कि घायल ?
निलगिरि अन्नपूर्णा किन निहुरिए ?
तिम्रो लागि फुल्ने गुराँस कल्ले सिउरिए ?
दाना गल्छी गडी गण्डकीलाई शूल
रोई मात्र गर्यौ कि झन् भूल ?
दरबाङ दुख्दा बेनी रोयो गलेश्वर झस्क्यो ।
दाजुभाइ बिदेसिँदा तिम्रो मुटु चस्क्यो ।
परदेशीको के छ हाल
घरमा आमा रोएर बेहाल ।
तिम्रो आँसु बन्यो कि भेल
म्याग्दी खोला बढ्दैछ साल साल ।
- 988 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 18 hours ago - आभार
4 days 13 hours ago - बहुत खुब कहिल्छि ।
1 week 13 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- एउटा श्यामश्वेत सपना
- करोड मुटुहरूको एउटै
- बाको हात समाउँदै
- तीन सेन्र्यू (सगरमाथा)
- नवीन शैलीका समय स्वरहरू
- हाइकुमा समर्पित
- दुनियाँले टारेपछि
- समयसँगैको यात्रामा मेरो पत्रकारिता
- जीवन
- मेरो माया
- प्रेम युगका हस्तीहरू
- पछि भन्दै टार अब
- "चामल खानेहरू र चौलानी पिउनेहरू" मा जीवनबोध र सकारात्मक सोचका कविता छन्
- प्रेमकविता
- चारिटा मैथिली हाइकु - २ (वन–जंगल)
- सपनाहरू
- अब फर्क प्रिय
- म दु:खको सागरमा डुब्दा (दुई मुक्तक)
- पत्थरले हाने पनि
- “फुल राम्रो गुलाफको”
- दुख्यो देश ज्यादै
- महान् पर्व छठ
- शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी
- श्रद्धाञ्जली
- फर्की आएँ
- तीजको गीत
- आधार मेरो
- यहाँ देशको छ चिन्ता
- रोदी
- फूल बोकी प्रियतमको पर्खाइमा टोलाउदा
Post new comment