मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मान्छेलाई प्रणाम
Pramod Dhungana — Mon, 08/28/2017 - 12:04
गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु
जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम
मेरो जात मान्छे नै हो अर्को कुनै जात छैन
कर्म नै धर्म ठान्छु अरु केही जान्या छैन
निदाउनेलाई उठ भन्छु, फुट्नेलाई जुट भन्छु
कालो बादल हटाएर आँगनीमा ल्याउन घाम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम
चेतनाको बत्ती बाली आऊ जागौँ आऊ उठौँ
बस्तीबाट हराएको उज्यालो खोज्न जुटौँ
परे आगो बन्नु पर्छ परे आधीँ बन्नु पर्छ
शीर उठाई बाँच्नेलाई गर्छु म सलाम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम ।
रचना : प्रमोद ढुंगाना
स्वर/संगीत : चेतन सापकोटा
चलचित्र : किसान
रेकर्ड वर्ष : २०६५
- 392 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
8 hours 31 min ago - अनावश्यक
4 days 23 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 2 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 4 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 6 days ago - केही सच्याइएको छ।
5 weeks 1 day ago - हम करै तो । केहु नकरै ।
5 weeks 3 days ago - क्रन्धन
6 weeks 1 day ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 2 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- उचाइ
- तिहार तिमी.......!
- स्वरबिनाको अभिनय
- आइसे माया (गजल)
- माया लाग्दैन अब तिम्रो
- तिम्रै लागि रचिएका गीत
- भन भन देउसे को थिए बलि राजा ?
- नेपाली साहित्यिक पत्रकारितामा 'मधुपर्क'को विशिष्ट योगदान
- मन-स्नान
- क्रान्ति कै बाटोमा उठौँ है साथी !
- गोठाल्नीको सपना...
- मेरो जीबन
- तिम्रो मौनताको
- सम्झिदिए पुग्छ
- अरस्तुको अन्धविश्वास
- गजल
- चरी भुरुरुरु उँडेर (बालगीत)
- सार तिम्रै रचना
- देश दुखेको बेला
- यस्तो पनि हुँदो रैछ
- बाको कोरा बस्दा
- Error (404)
- कला च्य: "म्यें"
- होइन भने नेपाली नभन
- सगरमाथा छोएको क्षण
- न जलाउ देश
- मन पराउने हजार भेटिन्छन
- ह्दयको कुना कुना चोटले भरिएकोछ
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- फतिमाको अनिंदो रात
कर्मशील मान्छेप्रति समर्पित गीत
bheshraj71 — Mon, 09/25/2017 - 15:41सुन्दर गीत
Post new comment