Skip to content

लाससँग के रमाउँछ र जीवन ?
फगत जिउनुको अवशेष भएछ जीवन
असम्भावी भइरहेछ मृत्यु यो पनि
अभिनय गरिरहेछ जिउनलाई जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *