Skip to content

दुई मुक्तक (बा आमाको गुण)


मुक्तक १

मैले बा आमाको गुण कहिल्यै तिर्न सकिन
असल छोरा बनेर मनमा कहिल्यै छिर्न सकिन
समय बदलियो म आफैं बाउ बन्दै छु अहिले
देखाउथे कति लाग्दो रहेछ माया मुटु चिर्न सकिन

मुक्तक २

जवसँगै हुन्थ्यौ रातहरू पनि रंगिन हुन्थ्यो
अनि छुट्ने बेला आउदा निकै कठिन हुन्थ्यो
हराउथ्यौ एक आर्कामा भुल्थ्यौ सारा संसार पनि
त्यसैले पत्तै हुदैनथ्यो कति बेला दिन हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *