मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कवितामा जेष्ठ नागरिक
editor — Sat, 09/23/2017 - 13:55
महान पर्व दशैंको अव्सर पारेर आरम्भ साहित्य स्रिङ्गखलाले “कवितामा जेष्ठ नागरिक” शिर्षकमा काव्य सभा गर्यो ।
युवा कवि देखी जेष्ठ कविबरसम्मको जमघटमा सबै कविले परिवर्तनशील नेपाली समाजमा जेष्ठ नागरिक प्रतिको उदासीनताप्रति ब्यङ्ग्य गर्दै सामाजिक जनचेतना जगाउने खालका गीत, गजल, मुक्तक र कविताहरू पस्केका थिए ।
प्रेम वली ढकलपुरेको अध्यक्षता भएको उक्त कार्यक्रम जेष्ठ नागरिक तथा ब्यङ्ग्य कवि चट्याङ मास्टरले कविता वाचनबाट कार्यक्रमको उदघाटन गरेका थिए ।
अन्य कविहरुले ६० वर्ष पुगेपछि मान्छे पुन बालापनतिर जाने रमाइला प्रस्तुति दिए भने कसैले लोभ लाग्दो बुढ्यौलीमा जान मन लाकेको कुरा कवितामा व्यक्त गरे ।
बुढा बुढी, परिवारका गहना हुन, हामीले उहाँहरुलाई सम्मान गर्न जान्नु पर्ने कुरामा कविता व्यक्त भइरहेका बेला स्रोताहरुले आरम्भका अन्य कार्यक्रमभन्दा यो काव्य सभा, पृथक र रोजक लागेको कुरा सुनाउदै थिए ।
उक्त कार्यक्रममा चट्याङ मास्टर, प्रेम ओली ढकलपुरे, रुद्र अधिकारी, पुन्य आचार्य, जीवराज बुढाथोकी, बुद्धि मुक्तान, लक्ष्मी प्रसाइ, राजन न्यौपाने, बलराम सापकोटा, केरा अर्याल, उदय दास, दामोदर नेपाल, अभागी मानन्धर, भूवन शिवाकोटी, टेक बहादुर कोइराला, सिता प्याकुरेल, प्रभाकर पाण्डे, डिल्ली प्रसाद मुलतियून, प्रेम राई परिक्षित, उर्मिला पन्त, अमृता प्याकुरेल, मुकुन्द न्यौपाने, नरनारायण बत्स, कल्पना काफ्ले, बिनोद खत्री, नबिन तिमील्सिना, बद्री शर्मा, भावना पराजुली, शम्भु घिमिरे, लगायत तीन दर्जान कविहरुले कविता सुनाएका थिए भने सो कार्यक्रममा दशै शुभ कामना आदान प्रदान पनि गरिएको थियो ।
- 1738 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
13 hours 2 min ago - आभार
1 day 8 hours ago - बहुत खुब कहिल्छि ।
4 days 7 hours ago - आभार प्रकट गरे
6 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 9 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 hours ago - एकदम सान्दर्भिक
1 week 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 12 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- हाम्रो बारेमा
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- देशभक्त हुँ म
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- एक्लोपन
Last viewed:
- एक्लोपन
- सायद म मर्छु होला
- राताम्य लालीगुराँस
- निरासा
- लेखेनौ किन संविधान ?
- लाचार ती हातहरूमा
- गाह्रो हुन्छ सहन प्यारी
- कोर्सि दोजि रुम्जाटार (नियात्रा)
- किन चाइयो रात
- दुधको भाउ
- एक बहर एक गजलको सङ्क्षिप्त विवेचना
- कति सजिलै बहाना खोज्छ मान्छे!
- देशभक्त हुँ म
- "अमेरिकामा आमा" उपन्यास एक दृष्टि
- पर्खिएर गइन् उनी
- तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)
- गलत लाग्छ मलाई मेरो देशको इतिहास
- आदिकवि भानुभक्तको वधुशिक्षालाई नियाल्दा
- के लिएथें तिमीबाट
- जन पुकार
- सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो
- म एक्लो मान्छे
- सँगै जिउने मर्ने भन्थ्यौ
- रुपान्तरण
- सोच बदलौं
- कालो टोपी (कथा)
- यो जिन्दगी दोधार भो,,
- खहरेको भेल-रहेछ
- काँहा भेटूँ खै तिमीलाई लाछ राख्न मनमा थुनी
- 'देश हाँसेन' भित्र हँसाउने उपायको खोजी
Post new comment