मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
रंगहरु खोज्दै हिंड्दा, सादा जिन्दगीको
hangpal — Sun, 10/01/2017 - 02:36
रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको
बाटो काटें अनिंदो नै, आधा जिन्दगीको
यात्राभरी नमिलेको किनारहरू भेटें
छाँया उस्तै नदेखिने इनारहरू भेटें
सबै उस्तै हुन्न रैछ पाना जिन्दगीको
रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको
धेरै हिंडेबाटै बिना भीर पहरामा
पाउसँगै हात पनि राख्दै लहरामा
जसरी नि पार गर्नु छ, बाधा जिन्दगीको
रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको
चाँगे - ५, नेसुम
ताप्लेजुङ
हाल: सिङ्गापुर
गायक: कुशल थलङ
संगीत: अनुज कुलुङ
एरेन्ज: नोर्वु शेर्पा
- 664 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 10 hours ago - सानो आग्रह गरे है सर
2 days 4 hours ago - कत्रो दुर दर्शिता
6 days 13 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 4 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 7 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- आत्मा पिंजर यो कल्पन्छ
- चन्द्रे हुँ म चन्द्रे
- शान्ति सूरक्षा
- म आएँ तिम्रो आँगनमा
- पछुतो कथासङ्ग्रहले प्रष्ट्याउन खोजेका शैक्षिक मार्ग एक अवलोकन
- तीन मुक्तक (खै केको आसमा, बटुलेर हाडखोर, भरेर आउनु)
- सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ को द्वैमासिक साहित्यिक कार्यक्रम सम्पन्न
- नेपाली भाषाको शब्द-ढुकुटी
- आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें
- आफन्तको प्रगतिमा
- अन्तर्राष्ट्रिय भाषा
- चिन्तनको पदयात्रा
- अखण्डता मेचीदेखि काली हुनुपर्छ
- गजल (जोडी जोडी चार कुना)
- मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो
- गजल लेख्दा बहर
- किसानको रहर
- बीच्च छातीबाटै चल्छ अचेल
- नजाने छुरी बर्सन्छन् (गजल)
- वी मेक टुमारो हैपेन !
- गाउले जीवन
- एक पल पनि रमाइलो
- अठार अठारकै कारण दुखद अन्त्य भएको हो त यिनको ?
- दश मुक्तक (कहिलेकाँही यस्तै हुन्छ)
- एघार मुक्तक (झटपट गरी विवाह)
- लेखापालको मन
- संविधान
- ऐना कथासङ्ग्रहप्रति साहित्यकारहरूको धारणा केलाउँदा
- गाउँखाने कथा (कविता)
- सुकेको आँशु दुखेको मन
Post new comment