मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो माया
Gokul Khadka — Tue, 10/03/2017 - 15:23
मेरो माया सुन हो
खिया लागेको कर्द हैन
पात जस्तो सुकी जान्न्न
कागज जस्तो च्यात्न हैन
मेरो माया हिरा हो
काँच जस्तो फुटी जान्न
भेल जस्तो बगी जान्न
फुटाउनलाई हाँडी हैन
मेरो माया अमृत हो
दुषित फोहोर पानी हैन
खोला जस्तो सुकी जान्न
बगाउनलाई खहरे हैन
माया मेरो अठोट हो
बिग्रिएको रेडियो हैन
क्यार्क्यार गरी बोल्दिन
बन्द गर्न समाचार हैन
माया मेरो माया हो
पत्रिका जस्तो हराउँ दिन
सजिलै मसिसरी पखाल्लिन्न
बिर्सनलाई माया लाएको हैन
- 1718 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 18 hours ago - आभार
4 days 13 hours ago - बहुत खुब कहिल्छि ।
1 week 13 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- प्रेम युगका हस्तीहरू
- पछि भन्दै टार अब
- "चामल खानेहरू र चौलानी पिउनेहरू" मा जीवनबोध र सकारात्मक सोचका कविता छन्
- प्रेमकविता
- चारिटा मैथिली हाइकु - २ (वन–जंगल)
- सपनाहरू
- अब फर्क प्रिय
- म दु:खको सागरमा डुब्दा (दुई मुक्तक)
- पत्थरले हाने पनि
- “फुल राम्रो गुलाफको”
- दुख्यो देश ज्यादै
- महान् पर्व छठ
- शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी
- श्रद्धाञ्जली
- फर्की आएँ
- तीजको गीत
- आधार मेरो
- यहाँ देशको छ चिन्ता
- रोदी
- फूल बोकी प्रियतमको पर्खाइमा टोलाउदा
- सु-बिचार फैलियोस । नब बर्षको शुभकामना !
- यता कोशी बेच्छन्
- नाच्ने आफ्नै 'थ्यो !
- हिँड्छु
- हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई
- म आउने बाटोमा निलकाँडा रोपिदिनु
- म मातिएको बेला
- म गरिब तिमी धनी त्यसैले त फरक छौ
- कुखुरी फुलमा नै, मालती फूल
- तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ
याँहाहरुले मेरो रचना पढी दिनु
Gokul Khadka — Wed, 12/20/2017 - 20:07याँहाहरुले मेरो रचना पढी दिनु भएकोमा धेरै धन्यबाद
धन्यबाद
Gokul Khadka — Wed, 12/20/2017 - 20:07याँहाहरुले मेरो रचना पढी दिनु भएकोमा धेरै धन्यबाद
Post new comment