लस्भेगस ( अमेरिका ) यात्रा
dotpen — Tue, 10/10/2017 - 16:59
लस्भेगस (अमेरिका ) - यात्रा
स्यान अन्टेनियोबाट , आयौँ अष्टिन कारमा।
उडीयो अष्टिनबाट , चढेर वायुयानमा ।
फ्रन्टिएर उठ्यो माथि, बोकी श्वान र मानिस।
बादल भित्र आकाश, पुर्यायो लस भेगस।
बसेर बसमा कारै, पार्किंड. पुगियो तब ।
चढेर कार भाडाको , प्याराडाइज होटल ।
केही विश्राम गरेरै ,खाना खाएर नै हिड्यौँ ।
भेगस कारमा कुन्नी , कुन कुना पुगी सक्यौँ ।
नतातो नचिसो कार, सुस्त सुस्त गुडी कन।
व्याख्या गर्दै सवै नाति, आफै तल्लिन देखाउन ।
न्यूयोर्क फ्रान्स मीश्रका, प्रतीक स्तम्भ नै पनि ।
नभमा नै उडेका ती, फोहरा जलका पनि ।
नर नारी घुमेका ती , झिली मिली जता ततै ।
छैन शव्द कुनै भन्न, बुझौँ आफै मनै मन।
जुवामा क्यासिनो खेल्नै , आएका महिला पनि ।
विदेशी देशवाशी ती, आएका खेल्न नै भनी ।
१/१०/०१७
- 307 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
2 min 15 sec ago - Reply to comment | मझेरी डट कम
3 min 5 sec ago - Reply to comment | मझेरी डट कम
4 min 2 sec ago - Reply to comment | मझेरी डट कम
4 min 4 sec ago - Reply to comment | मझेरी डट कम
5 min 10 sec ago - Reply to comment | मझेरी डट कम
6 min 24 sec ago - Reply to comment | मझेरी डट कम
11 min 43 sec ago - Reply to comment | मझेरी डट कम
12 min 26 sec ago - Reply to comment | मझेरी डट कम
13 min 14 sec ago - Reply to comment | मझेरी डट कम
13 min 55 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- म मातिएको बेला
- नदेखिने दाम्लो
- कस्तो हुन्छ भनेर (बाल कविता)
- दुई मुक्तक (नचाहँदा नचाहँदै आमा)
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- दुई मुक्तक (हिमालदेखि, फूल फुल्छ)
- जन्मदिनको शुभकामना
- देश डुब्ब्दैछ साँच्चै अब हेरेर हुन्न
- गजल
- गजल :डरलाग्छ मलाई छेउमा बस्न न आउ है !!
- म त बेदौड दौडने मान्छे पो त !
- मेरो बाटो काटी आज लुकेर गयौ
- हिउँदो लाग्यो हजुर
- गोपाल योञ्जन: राष्ट्रियताका लागि
- ओझेलमा असल स्रष्टा
- नलगाउ काँडेतार प्रिया
- खहरेको भेल-रहेछ
- एक सुन्दरी च्यामिनीप्रतिको सिर्जनात्मक अनुराग
- सडकको एउटा पेटीमा
- नरोए झै गर्नु पर्याछ
- दुई मुक्तक (मलाई मेरो दिल)
- तिम्रो त्यो जीबनमा न आयो उज्यालो
- कविता र कात्रो
- मैले गाएको गीतमा
- गाँस खोज्दैछ जिन्दगी
- संसारको सृष्टिको कथा
- प्रेम दिवस
- गजल
- जबसम्म तिम्रो आँट हराइरहन्छ
- 'मानिस’ जो रहेनौ
Post new comment