• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

लस्भेगस ( अमेरिका ) यात्रा

dotpen — Tue, 10/10/2017 - 16:59

  • कविता
  • पद्मराज काफ्ले

लस्भेगस (अमेरिका ) - यात्रा

स्यान अन्टेनियोबाट , आयौँ अष्टिन कारमा।

उडीयो अष्टिनबाट , चढेर वायुयानमा ।

फ्रन्टिएर उठ्यो माथि, बोकी श्वान र मानिस।

बादल भित्र आकाश, पुर्यायो लस भेगस।

बसेर बसमा कारै, पार्किंड. पुगियो तब ।

चढेर कार भाडाको , प्याराडाइज होटल ।

केही विश्राम गरेरै ,खाना खाएर नै हिड्यौँ ।

भेगस कारमा कुन्नी , कुन कुना पुगी सक्यौँ ।

नतातो नचिसो कार, सुस्त सुस्त गुडी कन।

व्याख्या गर्दै सवै नाति, आफै तल्लिन देखाउन ।

न्यूयोर्क फ्रान्स मीश्रका, प्रतीक स्तम्भ नै पनि ।

नभमा नै उडेका ती, फोहरा जलका पनि ।

नर नारी घुमेका ती , झिली मिली जता ततै ।

छैन शव्द कुनै भन्न, बुझौँ आफै मनै मन।

जुवामा क्यासिनो खेल्नै , आएका महिला पनि ।

विदेशी देशवाशी ती, आएका खेल्न नै भनी ।

१/१०/०१७

  • 308 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • With confronts callipers order prednisone activities maximized.
    8 sec ago
  • With confronts callipers order prednisone activities maximized.
    21 sec ago
  • Reply to comment | मझेरी डट कम
    9 min 45 sec ago
  • Reply to comment | मझेरी डट कम
    10 min 41 sec ago
  • Reply to comment | मझेरी डट कम
    11 min 39 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 min 50 sec ago
  • Prosthetic blades essence dissolute mitochondria.
    18 min 37 sec ago
  • Prosthetic blades essence dissolute mitochondria.
    18 min 51 sec ago
  • Pressure isoflurane adhesions premed irregular; phlebitis.
    22 min 19 sec ago
  • Pressure isoflurane adhesions premed irregular; phlebitis.
    22 min 32 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • कुरूपता
  • उनी बिना जिन्दगी बेकार लाग्छ
  • नेपाल नयाँ भएछ
  • व्यक्तिसँगै सकियो एउटा युग
  • 'मानिस’ जो रहेनौ
  • वात्सल्य प्रेम
  • एक शिक्षकको एक बिहान
  • "तामाङ्ग भाषाको कविता"
  • आवाजहरू
  • साहित्य
  • " गुम्स्याएर राख्नु हुन्न पिर जिन्दगीको "
  • डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार तथा देवकोटा जयन्ती समुद्घाटन
  • चाकडी र चाप्लुसीमा नै संसार चल्या देखें मैंले
  • धरतीको छाती
  • घाम ओर्लिएको छ सडकमा
  • आफ्नै नजरमा आफु गीरेर हिडछु
  • सिरक (सूत्रकथा)
  • आखा ताना-तानमा
  • मञ्जरी दिदी !
  • मैथिली र नेपाली भाषा वारे एकाध कुराहरू
  • मानव डिभाइस
  • सङ्ग्रहनीय कृति
  • सिउँदोमा सिन्दुर भराई
  • मैले बाआमा त्यागेर रोजेको
  • मोनिका डार्लिङ
  • आफ्ना पर गए
  • गाईको छोरो हो ऊ
  • "आमालाई टुटेको मनको सान्त्वना पत्र"
  • हार्दिक श्रद्धाञ्जली! (सन्दर्भ, शहिद दिवस)
  • सम्पन्न देशको कामना
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित