लस्भेगस ( अमेरिका ) यात्रा
dotpen — Tue, 10/10/2017 - 16:59
लस्भेगस (अमेरिका ) - यात्रा
स्यान अन्टेनियोबाट , आयौँ अष्टिन कारमा।
उडीयो अष्टिनबाट , चढेर वायुयानमा ।
फ्रन्टिएर उठ्यो माथि, बोकी श्वान र मानिस।
बादल भित्र आकाश, पुर्यायो लस भेगस।
बसेर बसमा कारै, पार्किंड. पुगियो तब ।
चढेर कार भाडाको , प्याराडाइज होटल ।
केही विश्राम गरेरै ,खाना खाएर नै हिड्यौँ ।
भेगस कारमा कुन्नी , कुन कुना पुगी सक्यौँ ।
नतातो नचिसो कार, सुस्त सुस्त गुडी कन।
व्याख्या गर्दै सवै नाति, आफै तल्लिन देखाउन ।
न्यूयोर्क फ्रान्स मीश्रका, प्रतीक स्तम्भ नै पनि ।
नभमा नै उडेका ती, फोहरा जलका पनि ।
नर नारी घुमेका ती , झिली मिली जता ततै ।
छैन शव्द कुनै भन्न, बुझौँ आफै मनै मन।
जुवामा क्यासिनो खेल्नै , आएका महिला पनि ।
विदेशी देशवाशी ती, आएका खेल्न नै भनी ।
१/१०/०१७
- 309 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Blood-stained teenager suitable peaks probe tread.
2 min 18 sec ago - Blood-stained teenager suitable peaks probe tread.
2 min 32 sec ago - Reply to comment | मझेरी डट कम
5 min 57 sec ago - Reply to comment | मझेरी डट कम
6 min 51 sec ago - Reply to comment | मझेरी डट कम
7 min 44 sec ago - Reply to comment | मझेरी डट कम
8 min 43 sec ago - Reply to comment | मझेरी डट कम
11 min 8 sec ago - Reply to comment | मझेरी डट कम
12 min 2 sec ago - Reply to comment | मझेरी डट कम
12 min 53 sec ago - Reply to comment | मझेरी डट कम
13 min 53 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- हितको काममा चित्त
- शब्दहरुको खेल
- गजल
- अभाव
- विश्वेश्वरबारेको साहित्यिक दस्तावेज
- जसले हिजो आफ्नो छातीमा
- विद्रोहीकी आमा
- जोडी ढुकुर देख्दा पनि
- मझेरीमा
- एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले
- सायद आयो भेल
- जातीय कट्टरता एउटा दम्भ
- महंगो प्रेम
- वनकी चरी
- कहाँ हराए (मुक्तक)
- रुँदैछिन् होला नेपाल आमा
- विजयोत्सव
- मझेरीमा
- कलिलो मनका यादहरूमा
- मेरो देश
- धर्म संस्कार, चलन वा, प्रचलन के हो ?
- उनीलाई सम्झी बिताएँ रात सिरानी भिजाई
- राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न
- मेची काली दुखेको छ
- क्याम्प नं २
- भोकाएको सर्प
- जेल ठाना ओँठको
- प्रतिक्रिया
- सोहवर्षे जवानीमा (गजल)
- बाह्र हाइकु (कस्तो जमाना)
Post new comment