Skip to content

साँचो माया गर्ने ले

त्यो मलाई थाहा छ
तिमी मायालु छौ,
नानु तिमी महान छौ,
त्यसैले म तिम्रो सुन्दर
फूल जस्तो जीवनमा

मेरो जिन्दगीमा आएर
केवल दुख नै दुखको भेलमा
साँचो माया गर्ने ले
कसैको पनि दुख देख्न सक्दैनन्
तिमीलाई डुबाउन चाहन्न
त्यसैले मलाई माफ गरिदेउ
तिमी सम्पूर्ण कुराहरु बुझ्छौ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *