• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित

editor — Sun, 10/29/2017 - 20:47

  • कला/साहित्य समाचार
  • विजय थापा

विजय थापा,
अमेरिका

अमेरिकामा वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनी सम्बन्धी लेखिएको "महको म "पुस्तक विमोचित भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उद्देश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा उक्त पुस्तक विमोचन गरियो ।

नेवा संस्कृतिको जगेर्ना गरौ भन्ने नारा बोकेको संस्थाले आफ्नो बार्षिक उत्सवमा प्रकाशित स्मारिका दबु पत्रिका को विमोचन गर्नुको साथै 'महको म ' पुस्तकको पनि विमोचन गर्यो ।

अमेरिकामा रहेकी उनकी सुपुत्री सराना श्रेष्ठले बूवाको पुस्तक निकै चर्चा परिचर्चामा रहेको भन्दै अमेरिकामा पनि विमोचन हुन पाएकोमा हर्ष व्यक्त गरिन ।उनले एनपीपिएका अध्यक्ष सरोज प्रजापतिले मौका दिएकोमा धन्यवाद दिइन् ।

नेपालबाट कलाकार मदनकृष्ण श्रेष्ठ श्रब्य दृश्य (भिडियो)बाट नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवको शुभकामना संदेश दिएका थिए । आफ्नो पुस्तक आफूले भोगेका, जीवनका उतार चढाव, बाल्यकालका कूराहरू, राम्रा क़ुरा र नराम्रा कुराहरू, सफलता असफलता आदिले समेटिएको छ भन्दै राखेको भिडियो मार्फ़त बोलेका थिए । उनले नेपालमा पनि निकै राम्रो बिक्रि भै रहेको जनाएका थिए । प्रत्येक्ष प्रसारण मार्फत बोल्न प्रयास गरिएता पनि अमेरिका र नेपालको समय फरक को कारण भिडियो देखाइएको थियो ।

नेपाल सम्बत् ११३८ तथा २६ औ बार्षिकोत्सव नेवा: प्रसिद्ध खाजा समय बजी खुवाइए पछि औपचारिक कार्यक्रम सूरू भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबासका आर्थिक सल्लाहकार कैलाश पोख्रेलले महिला अध्यक्ष सरोज प्रजापति को कामको प्रसंसा गर्दै एनपिपिएमा महिलाहरू निकै क्रियाशील रहेको बताए । पोख्रेलले संस्थाले प्रगति गरोस भन्ने शुभकामना दिएका थिए ।

यसै गरी नेवा समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दुत बासव राजोपाध्यायले तन्त्र महिला प्रधान हुन्छ भने वेद पुरुष प्रधान हुन्छ भने । उनले तन्त्र को बारेमा रोचक संक्षिप्त प्रसंग सुनाएका थिए । उनले तन्त्रकै प्रसंगमा कुचो सूचक, उपचार, देवतालाई स्वागत, सुरक्षा, पितृ पूजा आदि इत्यादिको रुपमा प्रयोग गरिने बारेमा बताए । उनले नेपा: पासा पुचः अमेरiकायका संस्थापक राम मालाकार बिदेशमा नेवा: संस्कृतिका पिता हुन् भनी मुक्त कण्ठले प्रसंसा गरेका थिए ।

संस्थाकि अध्यक्ष सरोज प्रजापतिले स्वागत गर्दै आफूले ४ वर्षसम्म संस्थामा काम गरेको अनुभवको बारेमा बोलेकी थिइन् । र गत वर्ष २५ सौ बार्षिक उत्सव ऐतिहासिक रहन पुगेको चर्चा गर्दै आफ्नो नेतृत्व कालमा सबैको विशेष सहयोग रहेको बताइन् ।

२६ औ बार्षिक उत्सव देखि आफ्नो कार्यक्रम समाप्त भएता पनि पद मात्र सकिएको भन्दै आफू सदैव एनपीपिएसँग आबद्ध रहने बताइन । आगामी २०१७ -२०१९सम्म को लागि राजु जोशी अध्यक्ष तथा अन्य पदाधिकारीहरू अन्य पदमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् ।

पहिलो चरणमा औपचारिक कार्यक्रम रहेको थियो । दोश्रो चरणमा साँस्कृतिक साँझ कार्यक्रम अन्तर्गत नेपालका प्रख्यात गायक शिव परियारको विशेष प्रस्तुतिको साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति गरेका थिए ।

तस्बिर: विक्रान्त मान श्रेष्ठ, बाल्टिमोर

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 731
  • 7946 reads
Tweet facebook

Many many congratulations Mam

Abdhesh Mandal. (not verified) — Mon, 02/18/2019 - 18:27

Many many congratulations Mam Sarana Shrestha .for ur contribution in this Nepali literature.

  • reply

सारै राम्रो पुस्तक, बधाई छ

gorkhe — Sat, 01/16/2021 - 17:55

सारै राम्रो पुस्तक, बधाई छ

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    1 day 9 hours ago
  • आभार
    2 days 5 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 days 4 hours ago
  • आभार प्रकट गरे
    1 week 3 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 5 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 22 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 1 day ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 1 day ago
  • एकदम सान्दर्भिक
    1 week 1 day ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • मिथिलाक किसान
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • जन्मदिनको शुभकामना
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • हाम्रो बारेमा
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • शुभ दिन बिहानीको
  • जन्मदिनको शुभकामना तिमीलाई
  • महलकी रानी
  • देशभक्त हुँ म
  • गजल ( बिर्सिएको छैन आमा )
  • पुराना कुरा
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • यसै गरी मिलोस तिम्रो माया
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • चर्चित नेपाली यौनकथा

Last viewed:

  • नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू
  • श्रद्धाञ्जली !!!!
  • कवितामा जेष्ठ नागरिक
  • छोरीको जन्मदिनको शुभकामना
  • तिमी र म काठमाण्डौमा छुटेको साल धेरै भयो 
  • ओठहरू फर्फराए जबबाट
  • जिन्दगीले अधीक चोट दियपनी केहीपल त हसाउछ
  • मेरो ब्यथा
  • सहमति
  • जीवन यात्रा कहिले कहिँ एक्लै एक्लै हुँदो रै'छ ...
  • मेरो गाउँघर
  • मोती पुरस्कारको ऐतिहासिक दस्तावेज
  • मेरे नेताजी ! (नेपालका गरिव नेताहरुको कथा ब्यथा) source face book
  • लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
  • थुनुवाको सिर्जना
  • रूपान्तरण
  • तिम्रो आँखा
  • साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा
  • डाह करे वाला (गजल)
  • “FACEBOOK FRIEND”
  • नौ मुक्तक (ल्याइदिन्छ मंसिरले)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • बधाई छ तिमिलाइ
  • न एक पल निदाउन सके
  • तिम्रो मृत्युको समाचार
  • खुट्टा तान्दै गर
  • लुई ब्रेल र लुई लिपि
  • उदास मेरो जीवन कथा
  • हाँसोसँग गाँसिएको साइनो
  • सम्बन्धको सेतुः मधुपर्क सम्मान
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित