Skip to content

योग पछि वियोगै नै, नभएको कतै छर?
जन्मपछि त मृत्यु नै , नभएको कुनै छर ?
आएपछि सदा बस्ने, विश्वमा नै कुनै छर ?
पुनर्जीवन सिद्धान्त , नमान्ने हिन्दु हुन्छर ?
रातपछि दिनै हुन्छ, दिन र रात हुन्नर ?
यही जीवन चक्र हो ,असत्य हुन शक्छर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *