Skip to content


उसले आफूलाई बडेमानको न्याउरीमुसो सम्झियो र सर्पमाथि जाइलाग्यो।

सर्पको मुख भित्र निसासिएर छटपटाउँदा बल्ल उसलाई ज्ञात भयो ऊ त केवल एउटा मुसो पो रहेछ।

१४ कार्तिक २०७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *