कविता मायाको
okhaldhungeyatr... — Thu, 11/16/2017 - 19:23
बगैचामा फूल फक्रि झरी दियो बाँकीरह्यो काँडा
सुम्पि दिए यो ज्यान तिम्रो निम्ति नसोच्नु है टाढा
डर लाग्छ कहिले कहीं, यो मनसँग त्यो मन जुध्दा
अहिले त यस्तो छौ सानु कस्तो होलिउ पछिसँगै हुदा
चोखो माया गरी गए सानु गल्ती भए माफ गर्नु
माया गर्दा झल्को आउछ दिन रात म कसरी बाचू
ज्यानको बाजी लाउने गर्छन माया गर्नेहरू
प्रेम जालमा धोका खादा हुन्छन धेरै मर्नेहरू
हाम्रो माया सफल पार्न हामी दुई लागि परौ
यदि मिल्छ भने छिट्टै गरी घरबार बसाल्न अघि सरौ
तिमी पर्यौ पूर्व पहाड म पश्चिम सहर
जोस जागर यो उमेरमा बढ्दै गयो रहर
रात ढल्दै गयो हुन लाग्यो बिहानी
मनमा चोट लाग्दा मात्र आउदो रैछ कहानी
एल. बि मगर (सबिन )
चिसंखुगडी-३,ओखलढुंगा
- 3230 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
24 sec ago - Reply to comment | मझेरी डट कम
1 min 34 sec ago - Reply to comment | मझेरी डट कम
44 min 15 sec ago - Reply to comment | मझेरी डट कम
44 min 59 sec ago - Reply to comment | मझेरी डट कम
45 min 47 sec ago - Home page
46 min 13 sec ago - Home page
46 min 26 sec ago - Reply to comment | मझेरी डट कम
46 min 32 sec ago - Reply to comment | मझेरी डट कम
46 min 48 sec ago - Reply to comment | मझेरी डट कम
47 min 2 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- बुढानीलकण्ठ
- त्रिशूलीसँगै बगेका सपना
- तीन मुक्तक (लिएर ईनामी हिड्यौ, छेकिदिए हुन्थ्यो, बुझ्न खोज्दै छु)
- खहरेको भेल-रहेछ
- माया पनि यस्तै रैछ
- तीन कविता गाइजात्राकाे लागि
- सम्झनामा जलाउँदै मुटु माझ बत्ती
- तिम्रो बिचार अंगालेर कहिलेसम्म हिड्नु
- ‘म कहिल्यै हार्दिन’ कवितासङ्ग्रहभित्रका हिम्मतिला सुगन्ध
- जिन्दगी यो के बाँच्नु खै
- नढाँटे नि हुन्छ प्रिय
- खुशीभित्रका पीडाहरू
- किन यस्तो विचित्र
- मायाका कुरा
- काठमाडौंमा
- साधारण जिन्दगी ?
- चराहरू गीत गाउँदैनन्
- तिमी बिना
- नदी हुने सपना थियो
- निष्ठुरीलाई एकै पटक हेर्न पाए हुन्थ्यो
- निष्ठूरी भूकम्प
- नया युग कोरियोस
- दुई मुक्तक (आँखाभरि आँशुको ताल)
- कोड नम्बर ०१७ को उत्तरः प्रभु मोबाइल हुन पाऊँ
- तिमी म तिरै सर हैं ।
- गज़ल
- धिकारछ जीबन मेरो
- तीन मुक्तक (सोचे जस्तो सबैको)
- सूचना टुक्रा र मान्छेका सपनाहरू
- आफ्नै कथा
Post new comment