• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

सन्तानको माया

[email protected] — Mon, 12/04/2017 - 08:00

  • गद्य कविता
  • ॥ बिकिरण ॥

नौ महिना पछी हाम्रो सृजनाले स्वरूप पाएको छ
तिमीलाई आमा र मलाई बुवा भन्ने यो संसारमा कोहि आएको छ
भर्पुर निस्वार्थ मायाको खानी कही कतै फुतेको महसुस
तिमी र उनीको बिचमा अरु सबै छुटेको महसुस ।

उनको तिखो रोदनले मुटु कता कता दुख्छ पनि
उनको मधुरो मुस्कानले दुखेको मुटु कता कता लुक्छ पनि
उनको निर्दोस हेराइमा कता कता म पनि टोलाएछु जस्तो
उनको कलिलो स्वरले कता कता मलाई नै बोलाएको जस्तो
उनको मुखाकृतिको चित्र कोर्दै दिन बित्छ
उनको शरिरको मुद्रा हेर्दै रात बित्छ ।

अनौठो माया, फरक माया, सन्तानको माया
यती धेरै माया यसरी पनि पैदा होला नसोचेको माया
तिम्रो पनि उती नै लाग्छ माया
जती उनको लागेको छ माया, थरि थरिका माया ।

फेरी चिन्ता पनि त्यही प्रकारको
अत्याधिक चिन्ता, अब्यक्त चिन्ता, अनावस्यक चिन्ता
सायद मायामा चिन्ता र रिस पनि मिसिएर आयो
तर उनको आगमनले सपूर्ण रिस पनि चिसिएर गयो ।

सपनामा बिपनामा उनकै हेर्चाहमै रमाउन थालेको
बिस्तारै एक अर्काको भावना पनि अनुमान गर्नु थालेको
एक छिन उनीलाई नदेख्दाको पिडा
मन भित्रै कता कता लुकाउन जानेको ।

यो सन्तानको माया बेग्लै रहेछ
ब्यक्त गर्न निकै कठिन
तर अनुभव गर्दा रहेछ निकै आनन्दमय
सान्चै यो सृस्तिको रचना रहेछ निकै अद्भुतमय ।

लिङ्ग भेदमा अल्झिएका बाक्लो समुहमा
यस्तो मायाको अनुभुती नहुन्दो होकी ? ?
सायद मायामा स्वार्थ पो छकी ? ?
त्यसैले निस्वार्थ गर्नु छ हामीले, सन्तानको माया ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 146
  • 738 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • अनावश्यक
    2 days 13 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    6 days 16 hours ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 1 day ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 4 days ago
  • केही सच्याइएको छ।
    4 weeks 5 days ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 1 day ago
  • क्रन्धन
    5 weeks 6 days ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    5 weeks 6 days ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 3 days ago
  • सम्पादकले सम्पादन गर्नुभएको
    10 weeks 3 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • शुभकामना! जन्मदिनको !!
  • छोरीको जन्मदिनको शुभकामना
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • सबैको साथ
  • विद्यार्थी हुँ म
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • आँखाहरू ओभाएनन्
  • माया मेरी साँझ बनी
  • त्रिकालदर्शी कथाकार कृष्णश्रीका कथाहरू
  • युद्धले भुलेको बाँकी युद्ध’ लड्ने साहसी कवि सुजन सेलिङ् 
  • मुनाबाट निस्किएको
  • बन्नुपर्छ ज्ञानी है
  • मिस एलिजा
  • तीन मुक्तक (जीवन)
  • निबन्धका प्रकारः सैद्धान्तिक स्वरूपमा
  • प्रेम पीडा
  • फर्काइदेऊ मेरो मनको एक जोडी परेवा
  • मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
  • चित्र फ्रेम गर्नुपर्दा
  • साहित्यको बजार र बजारको साहित्य
  • तिम्रो बाले कुट्यो प्रीय
  • प्रस्ताव
  • निर्दोषलाई हत्कडी लाउने
  • सामाजिक कथा "कहाँको बोक्सी हुनु?.!"
  • कोलाम साइबर क्याफे ।
  • विकल्प छैन
  • दसैँ स्रष्टाको कलममा
  • सोचेजस्तो हुन्न जीवन
  • तिम्रो मेरो चर्चा
  • आन्ना मालिनोभालाई
  • नेपालमा कृषिकर्मको थालनी र कृषि शिक्षाको महत्व
  • पागल
  • बसिबियाँलाे
  • अल्छी विद्यार्थी
  • म हुरीमा दियो जलेको देख्छु
  • आफ्ना पराई हुँदाको शोक
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित