Skip to content


थियौ कतै थाहा भएन
रसरंगमा थियौ तिमी
रुप स्वरुप सम्हालेर
बितिरहेथ्यो जीवनी

न यन्का कटाक्षमा
भावका थिए आराधना
जाग्यो जीवमा मेरो
मधुर-मधुर ती कामना

बसी मनमा खल्बलायौ
मेरा सारा तृषना
चाह तिम्रै भरिरह्यो
तिम्रै मात्र समझना

Leave a Reply

Your email address will not be published. Required fields are marked *