• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

सुरेन्द्र महर्जनको "अमर-२" सार्वजनिक

editor — Mon, 12/25/2017 - 21:39

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

संसारमा गीत, संगीत मन नपराउने सायद कोही मात्र होला । दु:खमा, सुखमा अनि देश भक्ती होस् या भगवानको जप, तप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी भनेकै गीत हो ।

राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन "अमर" को १६ औं कृति "अमर-२" गीति एल्बम गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाबाट सार्वजनिक भएको छ । अमर-२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ ।

सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन "अमर"कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थामी र स्वयं रचनाकार सुरेन्द्र महर्जनकै स्वर रहेको गीतहरू मभन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दु:ख र सुख गीतहरू रहेका छन् ।

संगीतकार राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत "अमर-२"मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।

उक्त कार्यक्रममा सुरेन्द्र महर्जन"अमर"कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वर/संगीत रहेको

"हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी
मनमा सजाएछु याद भन्नू प्यार मेरो जसरी"

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । संचारकर्मी तथा भिडियो निर्देशक सरोज श्रेष्ठको निर्देशनमा रक्षा आचार्य र निराजनको अभिनय रहेको छ । निर्देशकबाट चर्चित भिडियोहरू जस्तै वीर नेपाली, जे होला होला, निर्दोष यी, लेख्नै परे जस्ता तीन दर्जनभन्दा बढी भिडियोको निर्देशन गरी सक्नुभएको छ ।

कार्यक्रमको सभापतित्व ओएसनेपालका तर्फबाट विवेक कार्कीले गर्नुभएको थियो । उहाँले तीन दशकभन्दा लामो समयदेखि साहित्य, गीत, संगीत र चित्रकारितामा लागेको कारण कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मान स्वरुप ओ. एस म्युजिक अवार्ड लाईफ टाइम एचिभेन्ट अवार्ड-२०७४बाट सम्मानित गरेको र उहाँकै कृति प्रकाशित गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा कवि, गीतकार तथा गायक दिनेश थानीले स्वागत मन्तव्य दिएको उक्त समारोहमा वरिष्ठ गीतकार चुडामणि देवकोटा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार राम कार्कीबाट एल्बमको बारेमा बोल्नुभएको थियो । भक्तपुर पत्रकार संधका अध्यक्ष एवं गीतकार पुष्करराज बुढाथोकी"साउँतेली"ले कार्यक्रम संचालन गरेको थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 325
  • 1022 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 12 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 7 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • त्यो बगरे
  • दशैंको टिका थापन यसपाली
  • पांच हाईकु
  • एक्लोपन
  • आशीर्वाद : भाइटिका २०७०
  • अफ्रिकाको कम्पाला - नैरोवीका केही महत्वपूर्ण स्थानहरुको यात्रा संस्मरण
  • रूपनारायण सिंहको भ्रमर
  • पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत आधारशिलाहरू
  • काजी रोशनको स्रष्टा भेटका स्वर्णाक्षर नियाल्दा
  • ईश्वर झै मान्दै हुनुहुन्थ्यो
  • आज किन किन मलाई
  • महाकवि लक्ष्मीप्रसाद देवकोटा
  • वरिपरि चारैतिर अन्धकार छाए हुन्थ्यो
  • अँध्यारोको जगमा सिर्जित उपन्यास
  • आउँछ र ?
  • रित्तिनु नै सकिनु हो
  • माया मेरी साँझ बनी
  • जलेको मनलाई
  • तीन मुक्तक(सबै खोज्छन्, सम्मान गरी सधैं, तिमी विना)
  • सवाल-जवाफ (गजल) : आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो
  • समाजभित्र लागेको दाग माझेर हिड्नु छ
  • देवकोटालाई “महाकवि” दिने ईश्वर बराल थिए
  • यो मेरो मातृभूमि
  • बेलायतमा उत्तरआधुनिक विमर्श
  • के हुन्छ र ?
  • अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
  • तिमी
  • नाता-सम्बन्ध
  • मझधार
  • बेइमानी लाग्छ मलाई
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित