मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
खन्ती
kbs — Fri, 05/01/2009 - 23:24
फलामले बनेको हुँ खन्ती मेरो नाम
धस्सिएर धर्ती खन्नु मेरो पैलो काम
कामी दाइका आरनमा खारिएको म
तताएर तिखोतिखो पारिएको म
ढुङ्गोमाटो खोस्रीखोस्री खाल्टो पार्दछु
त्यै खाल्टोमा सिर्जनाका बोट सार्दछु ।
चट्टानले छेके पनि पछि र्फकन्न
डोबहरू थर्के पनि म त थर्कन्न
काम गर्छु मानिसले भने अन्सार
बनाउनु छ नयाँ घर नया संसार ।
लिङ्गासिङ्गा गाड्नु परे तयारै छु म
खामासामा गाड्नु परे तयारै छु म
हे मान्छे हो ? जाँगरी भै खन्ती समात
धोका दिने काम कैल्यै हुन्न मबाट ।
ढुङ्गोमाटो जति चुम्यो त्यति बासना
मोलुवा र बोधो भए सधैँ सासना
हुनुपर्छ हामी खरो आफ्नो काममा
नयाँ बाटो खोज्नुपर्छ कडा जाममा ।
हीरामोती महलमा के सोच्दा हुन् खै
जुहारतको खन्ती मैले देख्या छैन है!
म त सस्तो फलाम हुँ तर मूल्यवान्
संसारका श्रमिक हुन् मेरा भगवान् ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 23 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- सिलर क्याफेका चोटपटक
- एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ
- म त लाली गुराँस भएछु
- एउटा चमत्कारी स्रष्टा
- म जहाँ जन्मे
- गजल
- झुटो हुन्न काली
- उड्छ सिमल भुवा बनी
- भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा
- धोका फेरि हुन्छ हुन्न भनिदेऊ नेता हजुर
- लोकतान्त्रिक वस
- रूपान्तरण
- आकाशको खोजीमा निस्किएँ
- कालीगण्डकी दर्शन
- भैगो अब तिम्रा कुरा मान्छु अलिकति
- फूलको कविता
- मेरो बेहोसी आज
- डल्ली मगर्नी
- साउनको झरी बनी
- लेक फुल्यो लाली गुराँस

Post new comment