Skip to content

मान्छेहरू (मुक्तक)

हजारौ बहानामा मनमुटु, लुट्छन मान्छेहरू
आफ्नैलाई फसाउन जाल, बुन्छन मान्छेहरू
ए मानव अब हरेक पलपल बन्नुपर्छ होसियार
हरेक क्षण बिरोधका निम्ति, जुट्छन मान्छेहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *