Skip to content


बाबाआमा हामीलाई किनिदिनु
खानेकुरा भन्दा पनि पढ्ने कुरा दिनु ।

आजैदेखि राम्रो पढ्छौँ, ज्ञानी शिशु बन्छौँ
आकाशका जूनतारा, हामी छोईदिन्छौँ ।

यो दोशको रूप फेर्ने, रहर छ हाम्रो
सबै मिली नयँा नेपाल, बनाउँछौ राम्रो ।

कुबाटोमा कोही पनि, हिँड्ने छैनौँ हामी
ज्ञानज्योति फैलाएर, नाम राख्छौँ नामी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *