होसमा थिए यात म वेहोसमा थिए
आफ्नै घरको इज्जत दाउमा राख्दै थिए ।।
विराएको वाटोमा खुनको सन्नाटा थियो
अलपत्र मेरो शरिर अपमानमा जलेको थियो ।।
बोल्न खोजे मेरो जिव्रो थुतिएको थियो
सत्यको वाटोमा रगतको पैरो गएको थियो ।।
अनायसै मेरो होश खुलेको पल मा
मेरो भविश्यले मलाइ प्रश्न गरिरहेको थियो ।।