• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

जिन्दगी हो आँसु हाँसो

editor — Wed, 01/17/2018 - 04:05

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

साँच्चिकै मान्छेको जिन्दगी भन्नू नै आँसु र हाँसो हो कहिले रुनुपर्ने कहिले हाँसो छाउने मान्छेको जिन्दगीमा सधैंभरि एक समान कहिल्यै नहुने यस्तै रहेछ । जसरी रातपछि सूर्य मुस्कुराउँछ अनि जब सन्ध्या सुरु हुन्छ चन्द्र र ताराहरू मुस्कुराउँदै चम्किलो बन्छ र आकाश गंगामा चन्द्र र ताराहरू नै शक्तिशाली बन्छन् । यो संसारको भनौं या आकाश गंगाको खेल मान्छेको जिन्दगीमा बाँचून्जेल सधैं देख्न सकिन्छ । आकाश गंगाको अलग्गै, जति पनि जीव छन् संसारमा सबको अलगअलग र मान्छेको अलग्गै व्यथा र कथा हुन्छ यस्तै कथा, व्यथा समेटिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जिन्दगीको बारेमा लेखिएको सुखदुःख, मान्छेका जिन्दगीमा घट्ने घटना आदि समेटिएको गीत "जिन्दगी हो आँसु हाँसो" नेपाल हुँदै हाल अमेरिकामा बस्दै आएकी गायिका रिमा गुरुङ होडाको सुन्दर सुमधुर आवाजमा सजिएको संगीतकार अविदको संगीतमा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन"अमर" को रचनाको यस गीतले यथार्थमा जिन्दगीको बारेमा बोल्न खोज्दै छ ।

बिझाउने मनका घाउ सबै फ्याँक्नु पर्ने अनि बाँच्न सकिने हुन्छ भने चाहनामा खुशी हुनेहरू सधैं बाँच्न चाहन्छ ।

सुखमा न मातिएर दु:खमा न आतिएर वेदनाले मुटु पोल्दा मन दह्रो पार्नुपर्ने कुरा बताउँछ र जिन्दगीमा सुखदु:खसँग लड्नु पर्ने जिन्दगीका कथा बेग्लै दु:ख बेग्लै मान्छे अनुसार दैवको खेल बेग्लै हुन्छ । मान्छे मान्छेले गर्ने व्यवहारका विषयमा गर्ने कुराहरू समेत समेटिएको माया प्रेमभन्दा फरक गीत दर्शक स्रोता माझ नयाँ ढंगबाट पस्किएको छ ।

राइजिङ्ग क्रियटिभ मिडियाको प्रस्तुति यस गीतमा सुरज बस्नेत, प्रतीक्षा र नृत्य जगतमा छुट्टै पहिचान बनाइसकेकी रुबिना श्रेष्ठको नयाँ एवं दर्शक स्रोताले पत्याउनै नसक्ने सुन्दर र मार्मिक अभिनय रहेको गीतको म्युजिक भिडियो प्रदिप खड्काको निर्देशनमा तयार भएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 269
  • 4274 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    21 hours 6 min ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    23 hours 23 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 day 16 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 day 19 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 day 19 hours ago
  • एकदम सान्दर्भिक
    1 day 23 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 2 hours ago
  • भुगोल ले नछेकेको माया
    6 days 23 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 34 min ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 17 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • तीन मुक्तक (तिम्रो लागि, याद सधैं, बिर्सी मेरो याद)
  • चुरोट समिति अध्यक्षको आह्वान
  • पशुहत्या (एउटा फरक बिचार)
  • स्वर्गको यात्रा - सर्ग ०१ (एक)
  • पर्ख बैनी बाटुली
  • यो साँझा यो रात
  • निदाएको बेला मात्र किन आउछौ ए सपना ?
  • लोकतन्त्रको परिभाषा
  • उड्दै थिएँ पंक्षी सरी
  • यात्रा रहेछ जिन्दगी
  • यात्रा कथा
  • छुवाछुत बिरुद्धको दुधको पेशा
  • मुक्तक (खुशी)
  • तिहार
  • शुभकामना र बधाई
  • होस गर है !
  • खिचातानीको जित नभए हुन्छ
  • एक्लो बृहस्पति
  • दोश्रो बिहे
  • जय भुँडी
  • कमिलाको लर्को
  • आमैले भन्थे धाराको पानी
  • सधैं–सधैं मेरो सपनामा
  • बालक ध्रुव
  • समाज सुधारक मंगलमान
  • पाँच सेन्र्यू
  • नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
  • सम्झना : गोविन्दबहादुर गोठाले
  • फुटकर कविता
  • सङ्क्रमणकाल
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित