मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नेपालको राष्ट्रिय गान
Biju Subedi — Thu, 02/01/2018 - 23:11
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ–२
“यो मेरो देश, यो हो मेरो जन्मभूमि
यो मेरो माटो, यो हो हाम्रो देश नेपाल”–२
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ
वीर, शहीदहरुको साहसी यो देश–२
मेचीदेखि कालीसम्म तराई,पहाड,हिमालसम्म फैलिएको देश–२
सगरमाथा र वुद्धको उच्च र शान्त देश–२
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ
विविध भाषा, धर्म, संस्कृतिको फूलवारी–२
प्रकृतिको शृङ्गार गुराँस,जाई, सुनाखरी,फेवा, राराको देश–२
हामी नेपाली सबैको ढुकढुकी हो यो देश–२
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ
यो मेरो देश, यो हो मेरो जन्मभूमि
यो मेरो माटो, यो हो हाम्रो देश नेपाल
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ
धेरै धेरै प्यारो लाग्छ
नोट :– नेपालको व्यक्ति पुज्ने स्तुति गान जस्तो “श्रीमान गम्भीर.....” राष्ट्रिय गीत सम्पूर्ण नेपाली जनताले खारेज गरिसकेको अवस्थामा तर नयाँ राष्ट्रिय गीत नभएको अवस्थामा मैले यो राष्ट्रिय गीत रचेर स्कुलहरुमा राष्ट्रिय गीतका रुपमा दिएको थिएँ र थुप्रै विद्यालयहरुमा कक्षा सुरु हुने समयमा गाएकाले गर्दा राष्ट्रिय गीतको अभाव खट्किन दिएको थिएन । यस राष्ट्रिय गान राख्नलाई मैले नेपालको गणतान्त्रिक संविधानका लागि सुझावमा पनि पेश गरेको थिएँ । यसलाई सो सुझावमा पनि हेर्न सकिन्छ ।
२०६१ बैशाख १
बिजु सुवेदी “विजय”
भकतजन मार्ग, काठमाण्डौं
[email protected]
- 2621 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 51 min ago - सानो आग्रह गरे है सर
23 hours 33 min ago - कत्रो दुर दर्शिता
5 days 8 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 23 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- नेपालको राष्ट्रिय गान
- यात्रा रहेछ जिन्दगी
- कैले लहर यो मनमा चल्छ
- म कस्तो छु त
- कति राम्री मेरी मायालु
- राम
- अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !
- तिम्रो आँखा
- साउनमा
- साङ्केतिक भाषा
- निराशा
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- गौंथलीको चिरबिर (१)
- जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
- धर्मग्रन्थ, यौन, र नारी
- नेपाली व्याकरण लेखन परम्परा
- वैसले ठगेको मान्छे म .......
- लोकतान्त्रिक गणतन्त्र सन्देश फुकाएर
- प्रभुको जो इच्छा
- महामारी ज्वरो
- प्रथम दुई दिने बृहत रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सम्पन्न
- विकृति प्रतियोगिताको आयोजक समिति
- लक्षण
- जिन्दगी मृत्युको कहतारोमा
- खुकुरीको चोट
- बानी क्या मजाको
- तिम्रो सम्झना
- रुवाई
- सेतो भूत
- निद्रा
Post new comment