मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सरस्वती बन्दना
HomSuvedi — Fri, 02/02/2018 - 19:55
शार्दूलविक्रीडितः
मैले जीवनमा अनेक सपना देखेर के हुन्छ र
तिम्रो दृष्टि विना असङ्ख्य कविता लेखेर के हुन्छ र
वीणा पुस्तक धारिणी हजुरकै त्यो एक आधार छ
तिम्रा शुभ्र पवित्र ती चरणमा मेरो नमस्कार छ ।।
मन्दाक्रान्ताः
माता तिम्रो स्मरण नगरी फेरि के लेख्न सक्थें
तिम्रो छाया नजिक नभए पाउ के टेक्न सक्थें
आऊ आऊ हृदयबिचमा बास गर्दै रमाऊ
नौला नौला सृजन म गरुँ हात मेरा समाऊ ।।
शिखरिणीः
म भाषामा नौला सृजन अझ गर्थें कि कसिला
कृपा पाए माता सृजन हुन सक्थे कि रसिला
न छन् शैली मेरा चमक र कलायुक्त सुकिला
कृपा पाए माता सृजन हुन सक्थे गहकिला ।।
होम सुवेदी
- 1953 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
2 days 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 20 hours ago - एकदम सान्दर्भिक
3 days 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 4 hours ago - भुगोल ले नछेकेको माया
1 week 1 day ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- नहारेको मान्छे
- मान्छे
- सुनाखरी: प्रेम, जीजीविषा र सौन्दर्य
- आउँ एकै छिन प्रेम बीमाको कुरा गरौं
- जीवन सफल बन्थ्यो कि
- मेरो मन
- थोत्रे इतिहास र ऐश्वर्यविहीन शिर
- खहरेको भेल-रहेछ
- Welcome to Majheri.Com
- समवेदना
- नेपाल र नेपाली
- मेरी श्रीमती
- पार लगाऊ
- पछिल्ला रचनाहरू
- स कर्णाली
- पाँच हाइकु
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- भाग्यौ परानी
- आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन
- तिम्रो प्रतीक्षामा
- बिरानो भो दिलको बस्ती
- हाम्रो बारेमा
- आफ्नै बागमा फुले पनि खुशी भागे झैं
- आमाको फरक व्यक्तित्व
- जाग उठ तिमी लाग देशलाई खाँचो पर्यो
- तिम्रो रूपको कस्तो बनोट छ
- जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- आखिर दोष कस्को थियो ?
- त्यो पल....
Post new comment