मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मन
sagarmatha — Mon, 02/12/2018 - 18:42
किन होला आज तिम्लाई छुन मन लाग्यो
जिन्दगीभर तिम्रै मात्र हुन मन लाग्यो
च्याप्प समाई अंगालोमा बाधी बेस्सरी
ढुकढुकी त्यो तिम्रो दिलाको सुन्न मन लाग्यो
तिम्रो लागि बरको माला उन्न मन लाग्यो
माकुरा झै मायाजाल बुन्न मन लाग्यो
भँमराले फूललाई चुमे जस्तो गरी
तिम्रा प्यारा बदनमा चुम्न मन लाग्यो
सिउदोमा रातो रङ्ग दल्न मन लाग्यो
तिम्रै मन भित्र सधैं फल्न मन लाग्यो
लजाउदै घुम्टोभित्र सजिएकी तिमी
घुम्टो उठाई तिमीसँगै ढल्न मन लाग्यो
- 409 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 19 hours ago - आभार
4 days 15 hours ago - बहुत खुब कहिल्छि ।
1 week 14 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- कुकुर
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- शहीदको परिभाषा अनि भूपि
- पङ्ख खोली बोलाएझै
- हराएका सपना
- त्यो आवाज मन्द छ तर सत्य छ
- नयन्का तिखा बाँण
- किस्सा एक जुझारुको
- कस्तो रहेछ त सहर था भो
- माछा बस्ने ठाउँ छैन
- शीर्षक के हो ? (मुना २०६७ बैशाख)
- तीन मुक्तक (जागिर, राजनीति, विवाह)
- दुनियाँको बात लाग्यो
- पाठ्यक्रममा साहित्यिक कृति र नेपालबाहिरको नेपाली साहित्य
- श्रेष्ठ ललित निबन्ध
- तिमीसित गुनासो
- मन
- नरिसाउनु कसैमा ठोक्किएँ भने
- नेताको जय जनताको पराजय
- धेरै भयो नभेटेको
- इतिहासको कठघरामा चन्द्रशमशेर
- महाकवि देवकोटा र मुनामदन खण्डकाव्य
- त्यो तारेभीर
- ए झरी नझरी देउ यसरी
- कहिले त रानी भन्यौ
- सम्झन्छु उनैको प्रीत
- यस्तै छ खुल्दुली
- मेरो प्यारो गल्कोट
- रगतले ल्याप्चे लाउँला
- अविजित
- मुहार छ उसको सधैँ
- समयचक्र
Post new comment