Skip to content

लिएर काबुमा घोडा खिँची लगाम बेसरी ,
दौडाउने उकालीमा ओरालीमा उसैगरी ।

कोर्रा देखेर घोडा त दगुर्थ्यो पथमा निकै ,
उफार्थ्यो पीठमा माथी दुख्थ्यो नितम्बमा निकै।

कोर्राको चोट घोडाले खुट्टा चारै उफार्दछ,
झट सर्पट उफ्रन्छ सवार भूमि खस्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *