Skip to content

यता वनको चरी वनैमा


यता वनको चरी वनैमा निसास्सिएको खबर छ
उता धनको चरी धनैमा निसास्सिएको खबर छ
तिमी नै भन काली कहाँ कहाँ मात्र पुगोस यो मनिष
आफ्नै मनको चरी मनैमा निसास्सिएको खबर छ

मनिष सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *