Skip to content

आफ्नो या विरानो तिमीलाई खै मैले के सोचेँ
अनायासै कोमल आफ्नो भावनाहरू पोखेँ
नजिक हुने गोरेटोको खोजीमा
अपमान घॣणा र दुष्टताको ढोकाहरू खोलेँ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *