मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मधुरस कविता बिमोचन कार्यक्रम
lbnepal — Sat, 03/17/2018 - 15:49
वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी श्रीलीलाबल्लभ नेपालद्वारा रचित कविता संग्रह "मधुरस" को विमोचन कार्यक्रम भन्सारकै सभा हल कर्मचारी मिलन केन्द्रमा मिति २०७४/१२/०३ गते शनिवार सम्पन्न भएको छ ।
कविताका विभिन्न पक्षमा कलम चलाउन सक्षम नव कवि नेपालले व्यक्ति, परिवार, समाज तथा सिंगो देशलाइनै सकारात्मक परिवर्तनको दिशामा अग्रसर गराउने अभियानका साथ कविता संग्रह रचना गर्नुभएको हो ।
उक्त विमोचन कार्यक्रम प्रमुख भन्सार अधिकृत श्रीसेवन्तक पोखरेलज्यू को प्रमुख आतिथ्य तथा भन्सार अधिकृत श्रीपुष्करनाथ उप्रेतीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विभिन्न स्थानीय भाषाहरुको प्रभावले नेपाली भाषा ओझेलमा पर्दै गएको परिपेक्षमा प्रदेश नं २ को वीरगञ्जमा यस्ता साहित्यिक पुस्तकहरुको विमोचन कार्यक्रमले नेपाली भाषा तथा साहित्यलाई थप उचाइ प्रदान गर्ने देखिएको छ ।


- 2069 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
59 min 4 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
2 hours 11 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 38 min ago - सारै राम्रो पुस्तक, बधाई छ
22 hours 7 min ago - किताब राम्रो रहेछ । बधाई छ
22 hours 8 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 5 hours ago - भुगोल ले नछेकेको माया
6 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 3 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मनको एउटा आधारभूत समस्या
- जननीजन्मभूमिश्च
- एक्लै बोल्ने बानी
- आफ्ना पर गए
- जोकर मुसा भुस बोकेर आउँछ
- आँशु बग्न दे'की छैन
- खाडी भूमी......................... (मुक्तक)
- ईलामेली ठिटो
- साहसिक यात्रा
- भाइटीकामा मितेरी साइनो
- तिम्रो यादमा कविता
- देशप्रेमी तिमी
- गरिबी र अभावका कविताहरू
- जिन्दगी हो
- गएछौ तिमी
- प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !
- अचम्म नमान्नू
- गुरु वन्दना
- पर्दा पछाडिको संसार
- वसन्त कोकिल
- विजयपुर खोला तरेर
- टाइगर हिलको सूर्य र मेरो करेसो
- बाल्यावस्था र राज्यारोहण
- मोहनी लाग्ला है
- याद साथीको
- कला भित्र त्रिमूर्ति हुन्छ नाम, इनाम र इज्जत – निराजन खत्री
- गजल (बर्षौ पछी }
- अगाँलोमा बाध्ने दिन
- जन्मेपछि मर्नैपर्छ
- फेसबुकमा मायाप्रीति
Post new comment