Skip to content


मन असार छ तन असार, प्रभु आई लाउ पार
मन्द छ बुद्धि, छैन शुद्धी, पाउने कसरी पार

जटिल छ माया, गडदै मन्मा, छुटाई अब लाउ पार
तृष्णा सारा जक्डिरहेछ, मन मष्तिक खैंचिरहेछ

बन्धन मुक्त्त गरी प्रभु, अब त लाऊ पार
हृदयमा भई राज प्रभु, हटाऊ यो अंधकार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *