आत्म तत्व
dotpen — Tue, 04/03/2018 - 21:05
बिन्दु-बिन्दु मिली रेखा ,रेखा-रेखा मिलेर नै,
बने अक्षर शास्त्रका,अक्षर योग शब्द नै।
शब्द विच्छेद गर्दा नै, अक्षर छुट्टिने सव,
अक्षर छुट्टिएमा नै , रेखा छुट्टै हुने तव।
रेखा विच्छेद गर्दा त, बिन्दु अनेक बन्दछन्,
एक बिन्दु भए धेरै, सूक्ष्माति सूक्ष्म बन्दछन्।
एउटा तीललाई नै, लाख भाग लगाउँदा,
भागफल हुने मात्र, विज्ञलाई जँचाउँदा ।
त्यसको पनि आधाज,फालौँ आधा गरेर नै,
बँच्ने शेष बुझौँ हामी, आत्म तत्व भनेर नै।
२०७४।१२।२॰। क्रम संख्या २०५५५
- 416 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
2 min 26 sec ago - Reply to comment | मझेरी डट कम
2 min 43 sec ago - Reply to comment | मझेरी डट कम
3 min 12 sec ago - Reply to comment | मझेरी डट कम
3 min 27 sec ago - Reply to comment | मझेरी डट कम
3 min 38 sec ago - Reply to comment | मझेरी डट कम
3 min 40 sec ago - Reply to comment | मझेरी डट कम
3 min 43 sec ago - Reply to comment | मझेरी डट कम
3 min 47 sec ago - Reply to comment | मझेरी डट कम
3 min 58 sec ago - Reply to comment | मझेरी डट कम
4 min 15 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- समयकाे धुन
- म पानी हुँ
- विद्यार्थी हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- गजल
- नेपाल मेरो घर
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- जीवनको अर्थ प्रेम
- यात्रा
- तिम्रो त्यो हिमाल झै...
- हो गयी लाल
- खन्ती
- परदेशीको ब्याथा
- सबै सबै सबै लग्यौ
- सानी बैनीलाई जवाफ
- छड्के हेर्दै नयन नतर है सानु
- "जिन्दगी"
- अन्यौलता बिचको सम्बन्ध
- पैसा
- दुई आत्मा मिलाएर परेवाझैं जोडी
- ब्याड
- संसार यस्तै छ
- आतङ्क छ
- लेख्ने बानी
- प्रेम, यौन र जीवन
- बोल्दिनौ जालिम रिसाई
- मलाई पनि हाँस्न सिकाउ
- फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड - भाग १
- क्या नाम डिस्टर्व
- दोस्रो दर्जाको मान्छे
- सिरुपाते जुँगा मेरो
- बरको डाली नुहेर छोला कि
- एकादेशको थाल
- बादलपारिको देशबाट
- एउटा भिन्नै ब्रित्तको खोजीमा
- लक्ष्मीप्रसाद देवकोटाप्रति
- खै त कहाँ गयो फेरि हाम्रो संविधान
Post new comment