Skip to content

प्रीतिका कुरा नखेलाउनू मनमा

  • by


यादहरु यसरी मडारिदै छन्
आकाशको वादलजस्तै
प्रत्येक पलको हावाले
एक ध्रुवबाट अर्को ध्रुव पुर्याएर
सून्यबाट खसालिएकौ ढुंगाजस्तो
म निस्सासिदै छु हावाको वेगले
एउटा नावालक आमाको खोजीमा
रुँदै निस्सासिए जस्तै
आकाशको चन्द्रजस्तै मेरी मायालु
आकाशको फलजस्तै छिन् उनी
त्यति टाढा
प्रीतिका कुरा गरेर के माया लाउनु?
के प्रीति गास्नु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *