मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बुढा र बूढी
editor — Sat, 04/14/2018 - 22:19
एक जोडी थिए, बुढा बूढी
थिएनन् तिनीहरुका, छोरा छोरी ।
गफै गफमा, एक दिन
पर्यो घमासान, जोरा जोरी ।।
बुढो भन्छ, खिल्ली गर्दै
ए भातमारा, बेकामे बूढी ।
सातदिनमा तैले, गर्ने काम त
गरिदिन्छु एकदिनमै, थपडी मारी ।।
बूढी उठी रिसले, चुर्मुराउदै
भन्छे ठूलाठूला, आँखाँ तर्दै ।
म नभएत खाने थिएउ, पकाको भात
भोकै हिड्थ्यौ मगन्ते झैँ, देखाउदै दाँत ।।
भोलिदेखि म, खेतमा जान्छु
हलो जोत्छु आफै, कोदालो खनछु ।
तिमी बस घरको, भान्से भई
पानी ल्याउ गाग्री बोकी, पधेरो गइ ।।
गाइ दोऊ अनि, भात पकाउ
सात बजे अघि मलाई, खाजा खुवाउ ।
लिपपोत गरी, भकारो सोहोरी
बनमा घाँस दाउरा, बटुल्न जाऊ ।।
भोलिपल्ट उज्यालो, हुनु अघि
काँधमा हलो र, जुवा बोकी ।
लागि बूढी खेत तिर, भुत्भुताउदै
गर्नथाली काम, सकी नसकी ।।
त्यस दिन बुढो, घरमा बस्यो
चुलो भकारो गर्न, कम्मर कस्यो।
भात ड्डायो, काम बिगार्यो
आफै टोलायो, हात पोलायो ।।
यता बूढी फर्की, लखतरान भई
भन्न लागि सुन, मेरो प्यारो पोइ ।
तिम्रो काम गर, तिमी आफै अब
म गर्छु मेरो, घरको काम सब ।।
के खोज्छस काना, आखो भने जस्तै
अगालोमा बाध्यो, बुढीलाई हाँस्दै ।
भोलि देखि अब काम, आ आफै गर्ने
बाचा गर्छन फेरी, लडाइँ नगर्ने ।।।
- 1296 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 16 hours ago - आभार
3 days 11 hours ago - बहुत खुब कहिल्छि ।
6 days 10 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- घुमन्ते साहित्यिक शृङ्खला
- तीन हाइकु (विवाह)
- यसै जिएको छु
- छोडी गइन निष्ठुरीले
- म अपाङ्ग
- वात्सल्य प्रेम
- संसारभरि शान्ति
- फ्लाइट नं : QR ६५१
- गजल
- भूकम्पीय हाइकु र सेंर्यु
- दुई मुक्तक (डोटेली मुक्तक)
- यो कस्तो सहर ?
- एउटा BLACK N WHITE दुनियाको एउटा BLACK N WHITE पात्र
- दुखेको मन
- सायद ती ओठहरू अब
- ए झरी नझरी देउ यसरी
- पाँच हाइकु (जन्ती-मलामी)
- "तीन मुक्तक"
- एक जुगमा एक दिन एकचोटि आउँछ
- गाउले जीवन
- झरी बादलमा ओत लाग्ने तिम्रो साथ छाहारी भो
- रिस उठेको घरको पानी बारेकी छु मैले पनि
- आयल वसन्त (कविता)
- राहत
- देवता म होइन !
- भाषाको प्रगतिशील पक्ष
- तिमीसंग दिन होइन
- बिस्तारै छायो आँखामा अँध्यारो
- आरम्भको नयाँ चित्र
- मेरो प्यारो पोखरा
यसको अरिजिनल याहा सम्लग्न
मनोहर (not verified) — Sun, 04/15/2018 - 10:56यसको अरिजिनल याहा सम्लग्न गरेको छु , लेखक को नाम चाहिँ थाहा भयेन, यो पुर्बोत्तर भारत आसाम प्रान्न्र को कक्षा 3/4 मा भयेको कबिता हो
এক আছিল বুঢ়া-বুঢ়ী,
না্ছিল সিহঁতৰ লৰা-লুৰী
কথাই কথাই এদিন দুয়োৰে,
লাগি গ’ল বৰ হুৰা-হুৰি,
বুঢ়াই ক’লে ফিতাহী মাৰি
শুনিছনে হঞে ঘুগুলী বুঢ়ী
সাদিনত তই যিমান কৰ
এদিনৰ মোৰ কাম
মিছা কৈছো যদি অমুকা বুঢ়াৰ
সলাই থবি নাম,
বুঢ়ী উঠিল দাং খাই
উত্তৰ দিলে বুঢ়ালৈ চাই,
বুঢ়ীৰ যহতে দুবেলা দুমুঠি
খাই আছ’ তই ভাত
এদিন মাথোন নহ’লে মই
চেলাই পেলাবি দাঁত,
কাইলৈ বাৰু পৰমাণ চাম
হালখন লৈ ময়ে যাম,
তই হ’বি ঘৰৰ ঘৈণী
হাঁহ পাৰ বোৰ চাবি
আছে মানে ঘৰৰ কাম
মনোযোগ দিবি
গাই খীৰাবি ,ভাত ৰান্ধিবি
আৰু কাটিবি সুতা,
তেতিয়াহে তোক মই বুঢ়া
বুলিম বৰ মতা |
পিছদিনা হ’ল পুৱা
মুখত এখন সুমাই গুৱা,
বুঢ়ী ওলাল পোন্ধ মাৰি
কান্ধত নাঙল লৈ,
বুঢ়া থাকিল সেইদিনা ঘৰৰ ঘৈণী হৈ,
বঢ়ী আহিল হালৰ পৰা
দুখে-ভাগৰে আধামৰা
তায়ো পালে সেকা পালি
মুখেৰে নোলায় মাত
ঘটিয়ে ঘটিয়ে পানী খাই হে তত আহিল গাত |
বুঢ়াই ক’লে হাত যুৰি
অ’ মোৰ বুঢ়াৰ লগৰী
সচাকৈয়ে তই ঘৰৰ ঘৈণী
ঘৰৰ লখিমী মোৰ
মুৰৰ চুলিৰ সমানহৈ
আয়ুস বাঢ়ক তোৰ
শপত খাই ক’লো এই
তোৰ ভাগ আৰু নধৰো মই
তোৰ কামো নহয় ঢিলা,
প্ৰমাণ মাথো চালো,
নলগা জেঙত লগাৰ ফল
হাতে হাতে পালো |
বুঢ়ীয়ে ক’লে লাপুং বুঢ়া
মিছা নকওঁ এক কড়া
হাল বোৱা নহয় তিৰীৰ কাম
মতাৰ ৰন্ধা বঢ়া
বুজিলো দুয়ো দুয়োৰে দুখ
ভাল দৰে আজিৰ পৰা |
Copied
गजब रहेछ मित्र ।
HomSuvedi — Tue, 04/17/2018 - 08:59गजब रहेछ मित्र ।
कविता
Satya Joshi (not verified) — Tue, 07/03/2018 - 08:19एकदमै राम्रो कविता ।
Post new comment