Skip to content

लाखौं लाखन छन्दका स्वरहरु ठम्याउने हौ तिमी
भाषा भित्र अनेकका लयहरु उभ्याउने हौ तिमी
नौलो सिर्जन कार्यनिम्ति जहिल्यै त्यो ग्रन्थ आधार छ
त्यस्ता पिङ्गल पूज्यका चरणमा हाम्रोे नमस्कार छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *