मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मायाको महल
kbs — Sun, 05/03/2009 - 09:28
जब,
तिमीले मेरो हृदएको बन्द ढोका
घर्याक्क उघारेर पस्यौ दिलभित्र
तिमी बन्यो मेरो मुटुको ढुकढुकी
खै किन हो कुन्नी
आजभोलि तिम्रो मुटुको कुनामा बस्न
मलाई पनि मन लाग्छ
कोमल तिम्रो हृदयको
पाना-पानामा प्रीतिका गीत
लेख्न मन लाग्छ
हो साँच्चै
तिम्रो नाम
मुटुको प्रत्येक ढुकढुकीले
अविराम बोलिरहेको हुन्छ
मेरा ओठले ।
अब तिमी
मेरो माया मात्र रहेनौं
मेरो प्राण
मेरो जीवन धान्ने सास भयौ
त्यसैले प्रिय
तिम्रो मुटुको ढुकढुकी बन्न
मलाई पनि देऊ
तिम्रो हृदयको गहिराईमा
डुबुल्की मार्न दैऊ
तिम्रो मायामा
यो ज्यान साट्न देऊ
त्यसको लागि के गर्नु पर्छ मैलै प्रिया
मैले छलेका छैन
मैले ढाँटेको हैन
सत्य धरोधर्म
बिश्वास गर मलाई
म तिम्रो हृदयको ढुकढुकीमा बस्न चाहान्छु
हृदयको ढोका बन्द नगर प्रिय
वापत म दिनेछु
मायाको महल
तिम्रो हृदयको मझेरीमा बनाएर ।
जिन्दगीको
दुःखै-दुःख धोकाघृणा साथ जिन्दगीको
मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको ।
पृथ्वीको भार भइयो सकिएन गर्न केही
धर्तीमा जन्मिएर गरैँ मैले घात जिन्दगीको ।
न आफ्नो बनाउन सकेँ न कसैको हुन सकेँ
प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको ।
परदेश आको धेरै भयो वित्यो जीवन यसै
पैसै ठूलो ठान्ने समाजको हात जिन्दगीको ।
प्रयास मेरो जारी छ है हरेस खाको छैन
"गगन" चुम्ने इच्छा मेरो आँट जिन्दगीको ।
- 2341 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
12 hours 55 min ago - सानो आग्रह गरे है सर
1 day 7 hours ago - कत्रो दुर दर्शिता
5 days 16 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 7 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- नेपालमा आत्महत्याको वृद्धि किन ? -त्रिचन्द्र प्रतीक्षा
- पहिलो दोस्रो माया छुट्यो
- भेना भन्दै जिस्किरहने (कमेडी गजल)
- मन
- होइसेर
- दुबैको वेदना उही हो
- हराएको कविता
- आन्दोलित मन
- पुराना तर गजबका सन्दर्भ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना तिमीलाई
- मञ्जुलको आत्मवृत्तान्त
- गजल
- कहीं नभाको रीत भयो
- दशैंको पीडा
- फूलसँग रमाएर जिउने रहर थियो
- हृदयको संगीत छोडी भौतारिरहे
- जालको कमाल
- मुहार छ उसको सधैँ
- स्वाभिमानी नेपाली म
- भगवानलाई दुष्मन बनाई किन लडाई लड्छौ
- गजल
- चलेछ वतास सुस्तरी
- अमेरिकी जीवनचर्या
- युद्ध
- गठेमङ्गल आँखा र सालिक भञ्जन
- नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना
- भयवाद चिन्तन र विमर्श
- मानव प्रकृति
- केवल तिमीलाई
Post new comment