Skip to content

भाव वा रसका लागि उपयुक्त ठहराइएका केही छन्दहरुः

मदलेखाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
चम्पकमालाः कोमल पदावलीका साथ श्रृङ्गार
शशिवदनाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
समानिकाः वीर र रौद्ररसका लागि
अनुष्टुप् सबै रसका लागि
प्रमाणिकाः वीर रस
इन्द्रबज्राः करुण रस
स्वागताः वीर र करुण रस
इन्दिराः भक्तिरस वा गीति रचनामा
भुजङ्गप्रयातः शान्तरस कोमल पदावली
इन्द्रवंशाः सबै भावमा उपुक्त
द्रुतविलम्बितः प्रकृतिको वर्णनमा । यमक अलङ्कार विशेष
प्रहर्षिणीः सौन्दर्य वर्णन
वसन्ततिलकाः प्राकृतिक सौन्दर्यको वर्णनमा र करुण रस
मालिनीः वीर रस र प्राकृतिक सौन्दर्यको वर्णनमा
पञ्चचारमरः वीर रस
शिखरिणीः करुण रस
शार्दूलविक्रीडितः सबै रस
स्रग्धराः प्राकृतिक सौन्दर्यको वर्णनमा करुण रस
वियोगिनीः करुण रस
आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *