Skip to content

म गुरु तब बन्नेछु


अ आ अनि ककहराबाट सिकाउन थालेको
बाह्रखरीबाट उफृदै” आकार “, इकार, उकारसम्म
बच्चाको हातमा पेन्सिल समाती छोटा शब्द कोर्न थालेको
व्यावहारिक दुनियाँमा हिडाउने बाटो जब खन्नेछु
साच्चिकै म गुरु तब बन्नेछु !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *