मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमी बदलिएछौ
गेहेन्द्र अधिकारी — Mon, 07/09/2018 - 07:40
यो परिवर्तनशील दुनियाँ र यहाँको रफ्तारमा
सुशङ्ख्य र दुरुभास गति यन्त्रले तिमीलाई परिवर्तन गरिदिएछ आज
तिम्रो त्यो खोज गर्ने बानी मारिदिएछ आज
तिम्रा ती तेजिला आँखामा कुनै पारदर्शी छेकबार
नलगाई देख्न छाडेछौ सामान्य दुरिका अक्षर
दुईहातका बुढी औलाले नै तिमी संसार देख्न थालेछौ
तर जसले संसार देखाइदियका थिए आज उनैलाई भुलेछौ
खै कसरी सक्छौ?
आमाले पिट्दा बाबासँग बाबाले पिट्दा आमासँग टासिन जाने तिमी
आज खै किन टाढिन लागेछौ,
त्यो देखावटी माया देखाई पुरानो फोटोमा किन रङ भरेछौ
को खाई-को खाई गर्दै हाम्म गराएका हातका औला
र निद्रामा पल्टिने हत्केलालाई आज कुरुप देख्न थालेछौ
समय अनुसार तिमी परिवर्तन भयौ होला
साझ बिहान भातसँग के तरकारी खानि आमा भन्दै
गुन्द्रुक, मस्यौरा खोज्न जाने तिमी
ब्रेकफास्ट, डिनर, लन्च फरक फरक रेस्टुराँमा अर्डर गर्न थालेछौ
हो तिमी धेरै बदलिएछौ समयसङ्गै कर्तव्यलाई नाघी
सोच बदलेछौ, आफ्नो रुप र व्यवहार बदलेछौ
तर थाहा छ कुनैदिन माफ गरिदिनुस आमा बुवा भन्दै रुनेछौ
कुरुप लाग्ने त्यो हात सुमसुमाउनेछौ,
पसिनाले भिजेको सर्टको गन्ध त्यही दिन मात्र तिमीलाई
बास्नादार परफ्युम लाग्नेछ, अनि त गला लाग्नेछौ
अनि मलाई लाग्नेछ तिमी फेरि बदलिएछौ ।
- 116 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- अनावश्यक
4 days 14 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 1 day ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 3 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 6 days ago - केही सच्याइएको छ।
5 weeks 16 hours ago - हम करै तो । केहु नकरै ।
5 weeks 3 days ago - क्रन्धन
6 weeks 1 day ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 1 day ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 5 days ago - सम्पादकले सम्पादन गर्नुभएको
10 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- बादशाहको अत्याधुनिक पोशाक
- वर्गसङ्घर्ष
- मझेरी भलाकुसारी, अंक १९ (चूडा निर्भीक)
- सहयोग
- राजनीति र नेता
- स्वच्छन्द कुनै सरकार हुँदैन
- बाटो कुर्दै देउरालीमा
- गीता उपदेश
- Welcome to Majheri.Com
- हाँसीहाँसी मृत्युवरण
- हर्कबहादुर
- शोधमूलक खोटाङ दर्पण
- युवा
- मलाई माफ गर है माया
- यात्रा
- राजनितिको घिन लाग्दो सहवास हेर
- महामारी ज्वरो
- नाच्ने कितली
- बेबारिसे बादल
- बधशालाको शहीद
- समाचार
- पावन भूमिमा प्रथम पाइला
- हाम्रो देश सलल छहरा
- खहरेको भेल-रहेछ
- मेरो सपना
- कान्छी चोर्खू (शेर्पा भाषी गजल)
- शान्ति क्षेत्र - नेपाल
- नेपाली र चुरौटी भाषाको पदवर्गगत तुलनात्मक अध्ययन
- काले-काली (तीन मुक्तक)
- मझेरी भलाकुसारी, अंक २२ (पेशल आचार्य)
Post new comment