Skip to content

बाल साहित्यका तीनवटा किताब एकै चोटी

20180713_GokulKhadka-news

कथाकार गोकुल खड्काका तीन वटा बाल साहित्यका किताब प्रकाशन भएका छन् । “कथैकथा”, “सुसेली” र “लालाबाला” प्रकाशनमा आएका हुन् ।

यी पुस्तकहरू शब्दार्थ प्रकाशन, चाबाहिलबाट प्राप्त गर्न सकिन्छ ।

4 thoughts on “बाल साहित्यका तीनवटा किताब एकै चोटी”

  1. कथाकारलाई बधाइ
    कथाकारलाई धेरै धेरै बधाइ छ । तीनवटा सङ्ग्रहमध्येबाट एउटा प्रतिनिधि बालकथा यहाँ प्रकाशन गर्न पाएको भए राम्रो हुँदो हो कि ?

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *