मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
खुत्रुके
editor — Sun, 08/05/2018 - 22:50
घाँटीजस्तो टाउको अनि मुखजस्तो दुलो
हेर्दाखेरि पुड्के पुड्के भुँडी मात्रै ठूलो
भोको छ कि अघाको छ केही थाहा छैन
भित्र धेरै अँधेरो छ, हेर्दा देखिँदैन
सानो भाइले पिरोलेर किन्दिनु भो बाले
यो खुत्रुके कस्तो लाग्यो भन्देऊ बाबु लाले
कुमालेले बनाएछन् माटो पोली बोक्रो
कसो गरी बन्यो कुन्नि भित्रपट्टि खोक्रो ?
हात-खुट्टा केही छैन न त नाक कान छ
खुवाउँदै जानुपर्ला जैलेसम्म खान्छ
"टेबुलतिर छरिएका मोहर र सुका
मिल्काउनु हुन्न कान्छा खुत्रुकेमा लुका
भाग्यमानी त्यै हो जसले पैसा बचाई राख्छ
अहिले पैसा जोगाए पो पछि काम लाग्छ"
सम्झाउँदै भन्नुभयो हाम्रा हजुरबाले
तर कुरो नबुझेर ट्वाल्ल पर्यो लाले
"कता पाउने सुका अचेल मोहर खोज्ने कता
हजुर बा नि के भन्नून्छ ? छक्कै पर्छु म ता"
यसो भन्दै रुपियाँ र सिक्का पैसा खोजी
खुत्रुकेमा राख्छु भन्दै टक्टक्यायो गोजी
टिङ्लिङ् टिङ्लिङ् बज्यो अनि भाइ खुसी भयो
एउटा एउटा गर्दै गर्दै पैसा राख्दै गयो
हामी पनि त्यसै गरौँ पैसा खसालौँ
आजैबाट बचत गर्ने बानी बसालौँ ।
- रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
- 954 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 15 hours ago - आभार
4 days 10 hours ago - बहुत खुब कहिल्छि ।
1 week 10 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- कुकुर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- गरिबी र अभावका कविताहरू
- बिर्सुभन्दा याद आउछ
- आँखाभरि पानी
- निष्ठुरी (गजल)
- तिमी बाटो तिमी यात्रा
- रिसाएर जानेलाई
- बादलुमा जूनतारा लुक्न
- नेता
- नीलम कार्की निहारिकाको उपन्यास "चीरहरण" प्रकाशित
- अामा
- कोन्ज्यो सोम्जे छ्याम तजी (तामाङ् गीत)
- शहरतिर भागौं
- उबेलाको बम
- झमकसँग बिताएका चार घण्टा
- कहाँ छौ तिमी ?
- जस्तो लाग्छ
- यसपालि म घर जाँदा
- चार मुक्तक (जित निश्चित हुँदा पनि)
- अवसरले सँधै लात मलाई नै दियो
- पोखराकी एउटी परी
- माया गर्नेको चोखो माया पनि देखियो
- उभिएर जमिनमा, म हेरिरहेछु सबैतिर
- जून पश्चिमास्त भइरहेछ
- व्यर्थ भो
- बगरको ढुङा म !
- टुप्पी महिमा
- सुशासन (लघुकथा)
- हरि अधिकारीको खुलासा
- अर्को दुनियाँबाट
- खैनीका खोस्टाहरु
nikai Ramro chha, kabita.
Bhojmaya Gurung (not verified) — Tue, 08/07/2018 - 15:37nikai Ramro chha, kabita.
Comment
Hari B Thapa (not verified) — Thu, 04/09/2020 - 08:53रमेश चन्द्र घिमिरे ज्युको कविताहरु सार्है राम्रो लाग्यो । म आजकल मेरो बच्चालाई उहाँकै कविताहरु पढाँउछु ।
Post new comment